स्थानीय तह र साना तथा घरेलु कार्यालयको भुमिका अस्पष्ट हुंदा नवलपुरका व्यवसायीहरुले उद्योग व्यवसाय दर्ता शुल्क दोहोरो बुझाउनुपर्ने बाध्यता रहेकोले त्यसलाई तत्काल हटाउन उद्योगी व्यवसायीहरुले माग गरेका छन् । नवलपुर उद्योग संघद्वारा आयोजित साना तथा घरेलु उद्योग कार्यालय नवलपुरका अवआगन्तुक कार्यालय प्रमुख विक्रम सुवेदीलाई स्वागत तथा अन्तरकृया कार्यक्रम व्यवसायीहरुले उक्त माग गरेका हुन् ।


पुर्वपश्चिम राजमार्ग र आसपासका भित्रि सडकहरुमा परेका ठुला ठुला खाल्डा । दिनभरिको झरीले पानी जमेर ती खाल्डाहरु देखिदैन । यसका कारण नवलपुरमा दैनिक दुई दर्जन साना ठुला सवारी साधनहरु दुर्घट्नामा पर्छन । राजमार्ग सडक विभागको जिम्मा भन्दै स्थानीय सरकारको समेत त्यहां आंखा पुग्दैन । मोटरसाईकल, स्कुटी, साइकल र साना गाडीहरु सडकमा भएको खाल्डाले हिडनै नसक्ने अवश्थामा छ । सवै जसोले सडक विभाग, सरकारलाई गाली गरिरहेका छन् । तर कावासोतीका केही युवा विद्यार्थीहरु त्यसो नगरि आफैं उदाहरणीय कार्य गरेर देखाएका छन् । ३ दिन देखि राजमार्ग र आसपासका सडकमा परेका खाल्डा खुल्डी पुर्ने काममा व्यस्त छन् ।


िसामान्‍यतया मानिसहरु आफ्नो दैनिकी अनदेखा गरिरहेका हुन्छन् जसले उसको जीवन शैली नै खतरामा पर्न जान्छ। हामी हरेक दिन निदाउँछौं। बिछ्यौनामा पल्टिन्छौ र बिहानी पख उठ्छौँ।विशेषतस् विहान जब तपाइको आँखा खुल्छ, तब के गर्नु हुन्छ त रु प्रत्‍येक बिहान उठ्दा भुलेर पनि यी काम नगर्न एस्ट्रोलोजर प्रेम शर्मा सुझाव दिन्छन्।


नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको स्वागतमा चोरमाराका स्थानीय बासी । तस्बिर एमाले नेत्री लिला थनेत
कावासोतीमा सम्पन्न मतदाता शिक्षा स्वयमसेबक तालिममा नमुना मतदान गर्दै मतदाता शिक्षा स्वयमसेबक । तस्विर: खिमानन्द देबकोटा
गर्मीमा पौंडीको मज्जा, पत्थर खोलामा पौंडीमा रमाउँदै नदि आसपासका बालबालिका र यूवायूवती ।
मगर समुदाय आफ्नो कला संस्कृति प्रस्तुत गर्दै । तस्वीर : अर्जुन सापकोटा
अम्रिसो मय बन्दै नवलपरासी जिल्लाका पहाडी क्षेत्र
नवलपरासीको मध्यवर्ती वनमा रमाउँदै बिदेशी पर्यटकहरु
पिठौलीमा रहेको नमुना मध्यवर्ती बनमा हात्ति सफारी गर्दै । यस क्षेत्रमा पर्यापयटनको राम्रो सम्भावना छ ।
प्रसिद्ध धार्मिक स्थल मौलाकालिका मन्दिरमा राष्ट्रपति भण्डारी दर्शनको गर्न आउदा गरिएको स्वागत
धौबादीका किसानहरुले बिउं लागि राखेको अदुवा । यस क्षेत्रका अधिकासं किसानले अदुवा उत्पादन गर्छन ।
घांसको बिउ उत्पादन गर्दै नेपाल कै न्यूजिल्याण्ड मुकुन्दपुरका किसान

मुख्य समाचार

दोहोरो दर्ता शुल्क खारेज गर्न उद्योगी व्यवसायीको माग

स्थानीय तह र साना तथा घरेलु कार्यालयको भुमिका अस्पष्ट हुंदा नवलपुरका व्यवसायीहरुले उद्योग व्यवसाय दर्ता शुल्क दोहोरो बुझाउनुपर्ने बाध्यता रहेकोले त्यसलाई तत्काल हटाउन उद्योगी व्यवसायीहरुले माग गरेका छन् । नवलपुर उद्योग संघद्वारा आयोजित साना तथा घरेलु उद्योग कार्यालय नवलपुरका अवआगन्तुक कार्यालय प्रमुख विक्रम सुवेदीलाई स्वागत तथा अन्तरकृया कार्यक्रम व्यवसायीहरुले उक्त माग गरेका हुन् ।

स्थानीय खबर


अन्तर्वार्ता

बाम गठबन्धन मतदातालाइ झुक्याउने खेल : नेता कंडेल

आसन्न चुनाव नजीकीदै गर्दा विभिन्न पार्टिले आ–आफ्ना पार्टिका चुनाव लक्षित कार्यक्रमहरु अगाडि बढाइरहेका छन् । नवलपरासी सुस्ता पश्चिम प्रतिनिधि सभा २ का उम्मेद्वार एवं नेपाली कांग्रेसका केन्द्रिय सदस्य देवेन्द्रराज कंडेलसंग आसन्न निर्वाचनसंग रहेर गरीएको कुराकानी ।

FACEBOOK

TWITTER

विश्व

दुई दशकपछि उत्तर कोरियाका उच्च अधिकारी चिनमा

अमेरिका र उत्तर कोरियाबीचको वार्ता तयारीका लागि उत्तर कोरियाली उच्च अधिकारी अमेरिका पुगेका छन् ।
कस्ता महिलाहरु बढि सम्भोग गर्छन

शोधकर्ताहरुले के निष्कर्ष निकालेका छन् भने किशोर किशोरी तथा युवायुवतीमा स्कुल बंक गर्ने, परीक्षा फेल हुने र असुरक्षित यौन सम्पर्क गर्ने कार्यबीच घनिष्ट सम्बन्ध छ । स्कुल बंक गर्ने तथा परीक्षामा फेल हुने कुराले उनीहरुमा असुरक्षित यौन सम्पर्कलाई प्रोत्साहन गर्ने गरेको छ ।
- Advertisement -