समाचार

समाचार


1162

नवलपुरको हुप्प्सेकोट गाउँपालिका–४ डिहिमा मगर समुदायले स्थापना गर्ने भनेको पर्यटकीय संभावना बोकेको ऐतिहासिक राष्ट्रिय मगर संग्राहलय शिलन्यास भएको ८ वर्ष पुग्दा पनि स्थापना हुन सकेको छैन् ।

1161

२५ औं वार्षीक उत्सवको अवसरमा पञ्चरत्न ग्रुपले शुक्रबार रक्तदान कार्यक्रम गरेको छ ।

920

नारायणगढ बजार क्षेत्रबाट बिसीलाई आइतबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रभु ढकालले जानकारी दिनुभयो । चुनावी कार्यक्रममा आक्रमण गर्ने कार्यहरु बढ्दै जान थाल

918

साउन अन्तिम साता आएको बाढीका कारण बगाएको थप एउटा गैँडा भारतको पिप्रासीबाट आइतबार उद्धार गरी सोमवार जनकौली सामुदायिक वनमा छाडिएको छ ।

902

नयाँ शक्ति पार्टी नेपाल नवलपुरले मंसिर २१ गते हुने प्रतिनिधी तथा प्रदेश सभा निर्वाचन अवधीभर निर्वाचन आचार संहिता कडाइका साथ लागु गराउन स्थानिय प्रशासन मार्फत सरकारसंग माग गरेको छ ।

883

नेपाली काँग्रेसका केन्द्रिय सदस्य धनराज गुरुङ्ले अहिलेको वामगठबन्धनलाई काँसको घरको संज्ञा दिनुभएको छ । नेपाल विद्यार्थी संघ केन्द्रीय समितिले चितवनमा आयोजना गरेको प्रदेश नम्बर ३ को विशेष रणनैतिक प्रशि

881

नवलपुर १ क का बाम गठबन्धनका उम्मेद्वार सुर्यप्रसाद न्यौपानेले नवलपुर क्षेत्रको संमृद्धिका लागी आफ्नो जित अपरिहार्य रहेको बताउनु भएको छ । शुक्रबार गैडाकोट–२ स्थित गठबन्धनको वडा सम्पर्क कार्यलयको उद्घ

878

कांग्रेसको घोषणापत्र ०४८ -पूर्वको मेचीदेखि पश्चिम महाकालीसम्म बिजुलीबाट चल्ने रेल र ट्रलीबस चलाउने र अन्य साना सडकमा ट्रलीबस चलाउने । -जनतालाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्न व्यवस्था मिलाउने । -स


680

सूर्यभक्त पतनादेवी स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार वितरण गरिएको छ । हरेक बर्ष वितरण गरिने पुरस्कारबाट २०७१ र ७२ को गरी ४ जना पत्रकार सम्मानित भएका छन् ।

677

नवलपरासीको सिमा प्रहरी चौकी महेशपुरको नवनिर्मित भवनको बुधवार उद्घाटन गरिएको छ । भवनको प्रहरी अतिरिक्त महानिरीक्षक(एआईजि) विश्वराज सिंह शाहीले उद्घाटन गरेका हुन् ।

669

अखिल नेपाल महिला संघका संस्थापक अध्यक्ष शान्ता मानवीले महिलाले अवसर पाए जिम्वेवारी पूरा गर्न सक्षम हुने बताएकी छन् । उनले संविधानमा उल्लेख भएका अधिकारको कार्यान्वयनमा गर्न सकिए महिलाहरुको अवस्थामा आमू

668

नवलपरासीको पहाडी गाविस डेढगाउँमा आयोजना गरिएको बिशाल आम सभालाई संशोधन गदै उनले भने, ‘नेपालीहरुको समय सधै परिर्वनकै लागि लड्दा सकियो, देशमा अहिले सम्म पनि स्थिरता छैन् ।’ उनले भने, ‘उपलब्धि संस्थागतमै

663

‘मुलुकमा बाह्य हस्तक्षेप बढेको छ, पहिले कुर्चिको लागि दरवार धाउने नेताहरु अहिले भारत धाउन थालेका छन्, जसले गर्दा देशको अस्मीता खतरामा छ ।’ उनले भने देश भित्रै समस्याको समाधान नखोजिदा सम्म देशमा कुनै

662

केपी ओली आफैले हस्ताक्षर गरेर शुरु भएको संविधान संसोधनको प्रस्ताव अहिले आएर राष्ट्रघाती भयो भन्नु नै राजनैतिक वेइमानी भएको टिप्पणी गरे । उनले केपी ओलीले हस्ताक्षर गर्दा राष्ट्रघाती नहुने भन्ननै अहिले

659

बागलुङमा शुरु हुन लागेको पञ्चकोट विराट् श्रीमहायज्ञको प्रचार प्रसारको लागि देश दौडाहको क्रममा नवलपरासीको कावासोती आएका उनले धर्म मास्ने मान्छे बढेको प्रति चिन्ता व्यक्त गरे । उनले भने, म अहिले पनि हिन

655

१३ औँ महिला स्वास्थ्य स्यमंसेविका दिवस नवलपरासी सहित देशैभर विभिन्न कार्यक्रम मनाईएको छ । दिवसको अवसरमा ¥याली, अन्तरक्रिया, सम्मान कार्यक्रमहरु गरिएका छन् ।

652

नेपाली कांग्रेसका महामन्त्री एवं सासद शशांक कोइरालाले नेपाल साँस्कृतिक संघलाई भातृ संगठनको रुपमा विकास गर्नुपर्ने बताएका छन् । अहिले सम्म शुभेच्छुक संस्थाको रुपमा रहेपनि अब यसलाई काग्रेसको एउटा अंगको

651

नवलपरासीको देवचुलीमा रहेको विश्व ज्योति बोडिङ्ग स्कूलमा लागू औषध ट्राफिक नियम तथा वातावराणीय प्रभाव सम्बन्धि सचेतनामूलक कार्यक्रम गरिएको छ ।

649

जिल्ला प्राविधिक समितिले रामनगर गाविसलाई टुक्रार्ई स्थानीय पुर्नसंरचना गरेपछि अखण्ड रामनगरको माग गरि रामग्राम गाविस बन्दको आव्हान गर्दै जिविस घराउ गरिएको हो ।

646

नवलपरासीमा (सोमबार) यसवर्षकै उच्च जाडोको महशुस गरिएको छ । विहानैदेखि शीतलहर चलेकोले जाडो अत्याधिक बढेको हो । अहिले आकास बादलले ढपकै छापेको छ भने निकै बाक्लो कुहिरो समेत लागेको छ ।

637

बाणिज्य मन्त्री रोमी गौचन थकालीले नवलपरासीको सुस्ता र बर्दघाटलाई प्रदेश नम्बर चारबाट अलग गरिए पदबाट राजीनामा दिने उद्घोष गरेका छन् ।

628

महत्तोले भने, ‘मधेशी दलको बहानामा एमाले, कांग्रेस माओवादीले मधेसी, थरुहट र जनजातिको अधिकार खोस्दै राज गर्न खोज्दै छन् ।’ उनले थपे, त्यसो हुनु दिन्नौं अधिकार प्राप्तीको लागि मधेशी जनता युद्ध गर्न तयार

625

राष्ट्रिय जनमोर्चा नवलपरासीले अक्टुवर क्रान्तिको अवसरमा बार्षिक कार्यक्रम गर्ने भएको छ । सन् १९१७ मा रुसमा लेनिन नेतृत्वमा समाजवादी क्रान्ति भएको र उक्त क्रान्ति पूरा भएको सय बर्ष पुगेको अवसरमा सतबार्

617

विभिन्न १० घटकबीच एकता भएर बनेको माओवादी केन्द्रको भातृ संगठन अखिल क्रान्तिकारी नवलपुरको एकता घोषणा कावासोतीमा सम्पन्न भएको छ । साथै केन्द्रद्वारा जारी विद्यार्थी जागरण अभियानको उद्घाटन पनि गरिएको छ ।

611

मधशी मोर्चाले परासीमा पूर्व प्रधानमन्त्रि तथा एमाले अध्यक्ष केपी शर्मा ओलिको पुत्ला दहन गरेको छ । हाल सरकारमा रहेको दलले संविधान संशोधन गर्ने पक्षमा हुदा ओलिको संसोधन विरुद्धको अभिव्यक्तिले विरु मोर्

608

बैठकमा सहभागी एक नेताले भने, नवलपरासीलाई लिएर देउवा र विमलेन्द्र निधिकै मत बाझियो । बैठकमा सहभागी महामन्त्री शशांक कोइरालातिर देखाउँदै देउवाले कहां हुन्छ हाम्रो शशांक उठेको क्षेत्र भनेका थिए ।

601

निजि तथा आवासिय विद्यालय एशोसिएन नेपाल नेसनल प्याब्सनका केन्द्रीय अध्यक्ष कर्ण बहादुर शाहीले राज्यले अख्तियारी गर्न लागेको शिक्षा नीतिले निजि विद्यालय संचालन हुन नसक्ने बताएका छन् । उनले कम्पनी मार्फ

569

माओवादी केन्द्रका केन्द्रीय सदस्य देव गुरुङले विदेशी हस्तक्षेपको कारण दलहरुबीच सहमति निर्माण हुन नसकेको बताएका छन् । उनले त्यसको कारणलेनै देशको अस्मिता माथि आँच आएको दाबी गरे ।

568

नेकपा एमाले स्थायी कमिटी सदस्य एवम् प्रदेश नम्बर ४ का संयोजक किरण गुरुङले नवलपुर क्षेत्रलाई प्रदेश नम्बर ४ बटा अलग गरेर संविधान संशोधन हुने सम्भावना नरहेको बताएका छन् ।

556

तिहार तथा छठको पावन अवसरमा सरसफाइका लागि डस्विन सामग्रीहरु युवा संघ नेपालले वितरण गरेको छ । युवा संघ नेपाल क्षेत्र न.६ र वाल्मीकि जनकल्याण युवा क्लब ९ महलबरीको आयोजनामा रुपौलिया गाबिसमा रहेको प्रख्यात

555

कार्यक्रममा बोल्दै प्रमुख अतिथीले पौडेलले सहकारी सस्थाले समाजमा महत्वपूर्ण भुमिका खेलेको भन्दै बचत गर्नु गरिवी बाट मुतिm हुनु भन्दै बचत गर्नु बानीको विकास गर्नुपर्ने बताए । सहकारी सस्थाले आर्थिक वर्

554

नेकपा एमालेलाई पहाडी गाविसमा गाउँ अधिबेशन गर्न चटारो शुरु भएको छ । अहिले एमाले नेताहरु पहाडी गाविसको अधिवेशन गर्न खटिएका छन् । यस्तै नेकपा एमाले दोस्रो अधिबेसन शनिवार नरम गाविसमा ११ सदस्यीय कमिटि चयन

553

नेकपा एमाले केन्द्रीय सदस्य तिलक महतले अहिलेको अबस्थामा संबिधान संसोधन हुन नसक्ने बताएका छन् । नेकपा एमाले गैडाकोट नगर कमिटीको आयोजनामा भएको शुभकामना आदान प्रदान कार्यक्रममा नेता महतले यस्तो बताएका हु

552

शनिवार तिहारको दोस्रो दिन कुकुरको पुजा गरि कुकुर तिहार मनाईएको छ । परा पूर्वकालदेखि कुकुरलाई वर्षमा एकपटक इमान्दार पहरेदार जन्तुका रुपमा पूजा गर्ने चलन रहेका कारण शनिवार देशै भरी कुकुरको पुजा गरि कुकु

537

नवलपरासीबाट पक्राउ परेका सिके राउतका २२ जना कार्यकर्तालाई प्रहरीले छाडेको छ । राज्य विरुद्ध प्रयोग हुने कुनै पनि प्रमाण डकुमेट फेला नपारेपछि छोडिएको प्रहरीले जनाएको छ ।

529

पूर्वपश्चिम राजमार्ग अन्र्तगत सबै भन्दा धेरै दुर्घटना हुने नवलपरासीमा दुर्घटना न्यूनिकरणका लागि युवाहरु सचेतनामा जुटेका छन् । दुर्घटना रोक्न ट्राफ्रिक प्रहरीसंगको सहकार्यमा चालक तथा पैदल यात्रीहरु लाई

505

नेपाल विद्युत प्राधिकरण दैनिक ज्यालादारी समितिले देशका विभिन्न स्थानमा रेहको विद्युत प्राधिकरणका क्षेत्रिय कार्यालयहरुमा धर्ना दिएको छ । सघर्ष समितिको आयोजनामा एकै साथ दशैभर धर्ना दिईएको समितिका केन्द

499

वन तथा भूसंरक्षण मन्त्री शंकर भण्डारीले सरकारले एमालेको सहमति बिना संविधान संशोधनको प्रताव संसदमा लैजाने कुनै कल्पना नगरेको बताएका छन् । उनले मधेशको समस्या समाधानको लागि एमालले पूर्ण रुपमा सहयोग गर्ने

494

नेकपा एमालेका केन्द्रीय सदस्य तिलक महतले अबको चुनाव जित्न ओली सरकारले ल्याएका लोकप्रिय कार्यक्रम काफी भएको बताएका छन् । उनले उक्त कार्यक्रमहरु ल्याएर मतदाताको घरघरमा पुग्नसके एमाले पहिलो पाटी बन्न सक्

493

नेपाली कागे्रसका महान्त्री शंसाक कोईरालाले तोकिएको मिति भित्र तीन तहको निर्वाचन चुनौतीको रुपमा रहेको बताएका छन् । उनले संविधान कार्यान्वयनको भविश्य निर्वाचनले देखाउने उल्लेख गरेका छन् ।

483

नवलपरासीमा चाडपर्वलाई लक्षित गर्दै प्रहरीले ३ सय ९४ प्रहरी परिचालन गरी विशेष सुरक्षा सतकर्ता योजना लागू गरेको छ । विजया दशमी, दिपावली छठ पर्वको समयमा हुने अपराधिक क्रियाकलापहरुलाई रोकथाम र नियन्त्रणका

473

पाटीलाई भन्दा व्यक्तिाई बलियो बनाउन खोज्दा संविधानको सभाको चुनावमा कांग्रेसले बहुमत ल्याउन नसकेको धारणा पनि राखे । उनले भने, कुनै पनि मानिस अगाडि बढ्न समूह चाहिन्छ, समूहमा लाड्ने हो, गुटउपगुटमा संघर्ष

468

नवलपरासी जिल्लामा पहिलो पटक आयोजना गरीएको वृहत शैक्षिक मेला २०७३ को शनिवार सकिएको छ । बेष्ट मिडीयाको आयोजनामा कावासोतीको खुल्ला मैदानमा १३ गतेदेखि फस्ट बेष्ट एजुकेशन फेयरको आयोजना गरिएको थियो ।

433

नेपाली कांग्रेस जिल्ला कार्य समिति नवलपरासीले जिल्लामा रहेका सबै तहका पार्टी पंङ्तिलाई १ महिना भित्र पूर्णता दिन निर्देशन दिएको छ । बुधबार परासीमा बसेको बैठकले संगठनलाई शुदृकरण गराउन वडा, गाउँ नगर र

428

देवकोटाले ८ सय २३ मत र पौडेलले ५ सय ४१ मत प्राप्त गरेका थिए । पौडेल नेकपा एमालेको तर्फबाट र देवकोटा एमाले बाहेकका अन्य दलहरुको संयुक्त प्यानलबाट उम्मेदवार बनेका थिए । देवाकोटाको प्यानलका सबै उम्मेद

415

उनले पहिलो चरण अन्तरतका विभिन्न निर्वाचन हुन नसके र संविधान संंसोधनमा समेत एमालले सहयोग नगरेमा देश र जनता ठूलो दुर्घटनामा फस्ने र एमालले पनि त्यसको हिस्सेद्धार हुने चेतावनी दिएका छन् ।

414

नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारी माओवादी नवलपरासीले राष्ट्रिय स्वधिनताको रक्षाको लागि भन्दै विरोध सभाको आयोजना गर्यो । माथिल्लो कर्णाली उर्जा विकासमा त्यहाका जनताको असन्तुष्टि रहेकाले त्यसबारे जान

408

आज ऋषिपञ्चमी, हिन्दु नारीहरूको महान् पर्व तीजको अन्तिम दिन , आजको दिनमा हिन्दु नारीहरुले नदी, खोला, ताल, पोखरीहरुमा पुगेर दतिवनले दाँत माझ्नुका साथै, गाईको गोबर, तील र माटोले नुहाएर चोखो भएर पूजा गरेर

402

पूर्व शिक्षामन्त्री चित्रलेखा यादवले कार्यकारी निर्णय सहितको अर्थपूर्ण सहभागीताले मात्रै महिलाको समस्या अत्य हुने बताएकी छन् । सामुदायिक रेडियो मध्यविन्दु एफएमले आईतवार कावासोतीमा आयोजना गरिएको तीज वि


395

विश्वकै निकै दुर्लभ चरा गरुड करेन्ट लागेर मरेको छ । नवलपरासीको कावासोती वडा नम्बर ७ मा बिजुलीको तारमा करेन्ट लागेर मरको ईलाका प्रहरी कार्यालय कावासोतीले जानकारी दिएको छ ।

382

भाद्र कृष्ण औँसीकै दिन वर्षभर देवकार्य, पितृकार्यलगायत धार्मिक कर्म गर्न आवश्यक पर्ने कुश उखेलिन्छ । आजका दिन वैदिक मन्त्रोच्चारणपूर्वक उखेलिएको कुश वर्ष दिनसम्मका कर्ममा प्रयोग गर्न सकिने र अन्य दिन

374

नेकपा (एमाले) ले सातै प्रदेशका संयोजक तोकेको छ । एमाले मुख्यालयमा बसेको स्थायी समिती बैठकले सातै प्रदेशको संयोजक तोकेको हो ।

367

अधिवेशनको मिती तोकेर पनी २ पटक सम्म मिती सारीएपछी तरुण कार्यकर्तामा कौलुहल्ता संगै अधिवेशन हुने हो या नहुने भन्नेमा समेत शंका उत्पन्न भएको थियो । यस अगाडी भदौं ४ गते अधिवेशन गर्ने गरी बिज्ञप्ति सार्वज

364

नेकपा एमालेका नेता एवं पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले ओलि सरकार ढल्नु नै युवाहरुको लागि दूरभाग्य रहेको बताएका छन् । उनले युवाहरुको पक्षमा केहि हुने संकेत ओली सकारले देखाएको र त्यो पूरा नहुदैं सर

357

प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला संयोजक शर्माले मुलुकमा देखिएका विविध समस्याहरुलाई समाधान गर्दै अहिले गठन भएको नयाँ सरकारले संविधान कार्यान्वयन गरेरै छाड्ने दावी गरे । त्यस्तै महंगी र भ्रष्

351

नेपाली विद्यार्थी संघको १३ औँ महाधिवेशनको अधिवेशन मार्फत नवलपरासी जिल्लाबाट २ जना केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । बुधबार भएको मतदान र विहिबार दिउसो सकिएको मतगणना अनुसार प्रदेश नम्बर ४ बाट राम

347

नेविसंघको अध्यक्षमा नैनसिंह महर जिवयी भएका छन् । यस्तै महामन्त्रीमा कुन्दनराज काफ्ले र सरोज थापा निर्वाचित भएका छन् । निर्वाचन समितिले मतपरिणामको औपचारिक घोषणा गर्न बाँकी रहेको छ ।

334

अस्थायी प्रहरी पोष्ट डण्डाबाट खटिएको प्रहरी टोलिले पिप्रेनी जंगलबाट मदिरा नियन्त्रणमा लिएको थियो । सोमबार विहान डण्डा र झ्यालबासबीच जंगलबाट ल्याउदै गरेको मदिरा डण्डाका प्रमुख प्रहरी सहायक निरीक्षक चतु

324

नवलपरासीको बज्रदल गण त्रिबेणीमा सर्पदंशको उपचार लिन आउनेको संख्या ७९५ रहेको छ । २०७२ अषाढ देखि २०७३ अषाढ सम्म ४४२ जना महिला र ३५३ जना रुष लाई सर्पदंशको उपचार भएको गणले जनाएको छ । गर्मी र बर्षात मौसममा

316

तरुण दलका जिल्ला अध्यक्ष अमृत भटट्चन द्धारा आज जारी बिज्ञप्तीमा आसन्न जिल्ला अधिवेशनको तयारी अझै पुरा हुन एक हप्ता बढि समय लाग्ने, पहाडी गाविसबाट प्रतिनिधि आउन समेत समस्या रहेको र बिभिन्न तयारी समेत न

308

कार्यक्रमलाई संबोदन गदै जिसीले गाविस भित्रका कार्यकता एक जुटहुनुपर्ने र कार्यकतामा अनुशासनको आवश्यकता रहेको बताए । भेलाले अब हुने स्थानीय निकायको निवार्चनका लागी योजना तर्जुमा तथा विभिन्न समिति गठन ग

302

सकेसम्म बास्मति, टाइचून अथवा अन्य मसिनो वास्नादार चामल र नभए आफूसंग भएको चामललाई नै दूधमा पकाएर विभिन्न मरमसला आदि हालेर खिर बनाइन्छ । हाम्रो समाज र संस्कृतीमा खिरको ठूलो महत्व रहेको छ । पूजाआजा, अर्

263

पक्लिहवा गाविसकी १४ वर्षीय मञ्जीता कुर्मीको हत्याको घटनाको बिषयमा स्थानीयले नेपाली र भारतीय पत्रकारहरुको बीचमा आयोजना गरेको पत्रकार सम्मेलनमा कलवारले यस्तो बताएका हुन । उनले भने “सामान्य किनमेलको ला

244

अरबी पात्रोअनुसार दसौँ महिनाको पहिलो दिन बिहीबार मुस्लिम समुदायले विशेष नमाज पाठ गरी ठूलाबडाबाट आशीर्वाद लिएर इद उल फित्र पर्व मनाइँदैछन् । खुसीपूर्वक शरीरको दान गरेर दिनदुःखी एवम् गरिबलाई बाँडिने भएक

241

बुधबार अपरान्ह ओम अस्पतालमा उपचाररत कोइरालाको पछिल्लो स्वास्थ्य अवस्थाबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा डा. लव नरसिंह जोशीले कोइरालाको स्वास्थ्य स्थिति जटिल र क्रिटिकल रहेको र चिकित्सकले गर्न

240

बीबीसीले आफ्नो फेसबुक पेजमा लेखेको छ “उनी सक्षम नेताले जस्तो परिष्कृत भाषामा आत्मविश्वासका साथ आफ्नो विश्लेषण प्रस्तुत गर्छिन्। उनको लक्ष्य नेपालको प्रधानमन्त्री बन्ने छ ।” उनले बालबालिकामा क्षेत्रमा

239

नवलपरासी क्षेत्र नम्बर १ का सासंद एवंम नेपाली कांगे्रस महामन्त्री शशांक कोराईराला सिकिस्त विरामी परेपछि यहाँका नेता कार्यकता चिन्तीत बनेका छन् । कोइरालाको अवस्था बुझ्न १ दर्जन नेता कार्यकर्ता बुधबार ब

237

शान्तिको कामना गर्दै इको ईसाईकल यात्रामा हिडेका यात्रीहरु मंगलवार नवलपरासी आई पुगेका छन् । प्रदूषण रहित वातावरण र मूलुकमा शान्तिको कामना गर्दै साईकल यात्रामा निस्किएको निकेस ठकुरीले जानकारी दिए । १ सय

229

उनले भने “नवलपरासी जिल्ला कृषि र पशुपालनमा नम्बर वान बन्न सक्छ, अहिलेकै अबस्थाले पनि हामी अगाडी छौं यसलाई अझै सुधार गर्दै लैजानु पर्छ ।” महतले सरकारी तथा गैरसरकारी क्षेत्रबाट प्रधान गर्ने सेवा सुविधा

226

नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष धर्मेन्द्र झाले पत्रकारले कमल चलाउदा सधैंव समाज प्रतिको उत्तरदात्यिव भूल्न नहुने बताएका छन् । उनले पत्रकारीता पेशा कुनै एक व्यक्तिको दैनिकी चालाउने सँगको सम्बन्ध न

207

तराई मधेश लोकतान्त्रिक पार्टी तमलोपाको प्रथम महाधिवेशनका प्रतिनिधिहरुले सर्वसम्मत नभएका पदाधिकारी तथा केन्द्रीय सदस्यहरुको चयनको पूर्ण अधिकार पार्टी अध्यक्ष महन्थ ठाकुरलाई दिएको छ । असार ६ गते देखि न



184

सत्य निरुपण तथा मेलमिलाप आयोगले दश वर्षे जनयुद्धका क्रममा राज्य र तत्कालीन विद्रोही पक्षबाट पीडित पक्षले उजूरी दिने म्याद एक महिना थप गरेको छ । यसअघि आयोगले ६० दिनको समय दिएर उजूरी संकलन गरेको थियो ।

181

किसानले धान रोप्ने बेला भईसक्दा पनि नेपाली नहरमा पानी नपाएकोे, परासीमा सन्चालित निजि विद्यालयहरुले बालबालिका ओसारपसार गर्न प्रयोग गर्ने बसमा क्षमता भन्दा बढी बालबालिका राख्ने गरेको र परासीमा रहेको जेक

180

सरकारले आगामी २०७४ माघ १० गतेभित्र सम्पन्न गर्ने गरी संविधान कार्यान्वयनको कार्ययोजना तयार पारेको छ । प्रधानमन्त्री निबास बालुवाटारमा बिहीबार बसेको मन्त्रीपरिषद् बैठकले उक्त कार्ययोजना पारित गरेको हो

179

नियमित तर्फ सहभागी ४ लाख ३७ हजार ३ सय २६ जना परीक्षार्थीहरु मध्ये जसमा १६ हजार ४ सय ५४ परीक्षार्थीले ३ दशमलव ६ देखि ४ ग्रेड सम्म प्राप्त गरेका छन्। त्यस्तै ३ दशालव २ देखि ३ दशालव ६ ग्रेड प्राप्त गर्न

178

यस वर्षको प्रवेशिका परीक्षा एसएलसीको परीक्षाफल प्रकाशित भएको छ । परीक्षा नियन्त्रण कार्यालयले पहिलो पटक ग्रेडिङ अनुसार परीक्षाफल सार्वजनिक गरेको हो ।

177

परीक्षा नियन्त्रण कार्यालयले गत वर्षको एसएलसी परीक्षा नतिजा बिहीबार प्रकाशित गर्दैछ। ग्रेडिङ प्रणाली लागू भएपछिको पहिलो एसएलसी परीक्षा हो। परीक्षानियन्त्रक कृष्ण काप्रीले नतिजा प्रकाशनका लागि सम्पूर्ण

171

रिपोर्टस क्लब नवलपरासी शाखाले वुधवार त्रिबेणीको त्रिपाठी निवासमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा उनले सरकारले मधेशको जायज माग पुरा गर्न नखोजेको आरोप लगाएका छन् । उनले भने सरकार नाटकीय रुपमा प

164

सामुदायिक वनको क्षेत्रमा लामो समयदेखि क्रियाशिल रहेका सरोकारवालाहरुले वनको संरक्षणमा निकै ठूलो प्रगति भएपनि उपयोगमा भने निकै कमजोर रहेको बताएका छन् । विश्वका अन्य देशहरुले वनबाट ठूलो आर्थिक परिर्वतन ग

159

नेपाली काँगे्रसका केन्द्रिय सदस्य धनराज गुरुङले भूकम्पले जनता पालुमनी बसिरहेको अबस्थामा सासंदलाई तलव र भत्ता बढाएर पैँसाको थुप्रोमा बसाल्ने कार्य आफुलाई सैह्य नभएको वताएका छन् । नवलपरासीको कावासोतीमा

156

विप्लब नेतृत्वको माओवादीले आयोजना गरेको बन्दको कारण नवलपरासी लगाएत देशभरको जनजिवन प्रभाबित बनेको छ । बन्दका कारण सवारी साधान चल्न सकेका छैनन् ।

155

तराई मधेस लोकतान्त्रिक पार्टीले पहिलो राष्ट्रिय महाधिवेशन गौतम बुद्धको मामाघर रामग्राम नवलपरासीमामा गर्ने भएको छ । असार ६ गते नवलपरासीको उक्त सहरमा उद्घाटन हुने महाधिवेशनका लागि तयारी अन्तिम चरणमा पुग

150

वरिष्ठ संगीतकार अम्बर गुरुङको मंगलबार बिहान निधन भएको छ । ग्राण्डी अस्पतालमा उपचारको क्रममा उनको मंगलबार बिहान २ बजेर ३७ मिनेटमा निधन भएको अस्पतालका सञ्चार सल्लाहकार विनोद अधिकारीले जानकारी दिए । उपचा

145

नेपाल भुत पूर्व सैनिक संघको केन्द्रिय अध्यक्षमा नवलपरासीका कर्णेल धन बहादुर मास्की राना बिजयी हुनुभएको छ । ५ औ राष्ट्रिय अधिबेशनबाट नारायण प्रसाद कोइरालालाई हराउदै केन्द्रिय अध्यक्ष बनेका हुन । मास्की

139

राष्ट्रिय फुटबल खेलाडी विमल घर्तीमगरले आफ्नी बहिनी मनिषाको ‘हत्या’ गर्नेमाथि कारवाही गर्नुपर्ने माग गरेका छन् । आजसम्म देशको लागि लडेको भन्दै उनले अब ‘बहिनीको लागि लड्ने’ फेसबुकमा लेखेका छन् ।

137

तत्कालिन सरकारद्वारा गठित समितिले छानबिनपछि तयार पारेको प्रतिवेदनले घटना तत्कालिन युवराज दीपेन्द्रबाटै भएको ठहर गरेपनि यसलाई धेरैले विश्वास गरेका छैनन ।

136

पुरस्कार वितरण समारोहलाई संवोधन गर्दै प्रधानमन्त्री केपी ओलिले विमलको अभाव खड्एिको बताए । उनले भने, ‘यो समारोहमा विमल आउन सकेनन्, उनको अभाव हामी सवैलाई खड्किएको छ ।’

126

उनले भने “आमाले छोरी जन्मछ भनेर सोही अनुसार तयारी गर्नुभएको रहेछ मैले ३ बर्षको उम्मेर सम्म केटी कै कपडा लगाएको हुँ ।” आमाले पनि छोरी जन्मन्छ भनेर छोरीकै लागि कपडा किन्नुभएको रहेछ तर छोरा भएर जन्मीए त्

124

एमाले दलका नेता एवं प्रधानमन्त्री ओलीले जनताबाट संकलन भएको रकम जनताको उन्नतिका लागि नदिएर अर्थमन्त्रालय र राष्ट्रबैंकमा पोको पारेर राख्न आफूले नचाहेको बताए ।

122

बजेटमा सामाजिक सुरक्षा भत्तालाई दोब्बर बनाएपछि लामो समयदेखि आन्दोलनरत जेष्ठ नागरिक बृद्धबृद्धाले खुसीयाली मनाएका छन् । लामो समयदेखि काठमाडौको बानेश्वरस्थीत यातायात व्यास्था बिभागमा धर्नामा रहेका उनीहर

121

व्यवस्थापिका–संसद् भवन नयाँ बानेश्वरमा सोमबार बिहान बसेको काँग्रेस संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठकले बजेटमा कार्यान्वयनका लागि नीतिगत एवम् संरचनागत व्यवस्था नभएकाले कोरा कल्पनामा सीमित हुने

112

जनआन्दोलन २०६२/६३ को जगमा भएको निर्वाचनबाट गठित संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ गते नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको थियो । दुई सय ३८ वर्ष लामो शाहवंश राजपरम्पराको अन्त्यको घोषण

103

उनले भने “हामीले कैयौ पुस्ता बोडर नजिक रहेर बिताएका छौ जब मधेश र पहाडी वा जातियताको कुरा उठ्छ तब त्यहां भरखरै नागरिकता लिएकाहरु ठूला क्रान्तिकारी बन्छन्” हामी बर्षे बिताएकाहरु पनि मधेशी हुन सक्दैनौ ।

101

गृह मन्त्रालयले सार्वजनिक यातायात बन्द नगर्न चेतावनी जारी गरेपनि यातायात मजदुर व्यवसायीले चक्काजामको कार्यक्रम आयोजना गरेका छन् । ट्राफिक प्रहरीले वृद्धि गरेको जरिवाना फिर्ता गर्न माग गर्दै बिहीबारका

83

पौडेलले भने “सरकारले स्थानिय निकायको निर्वाचन गराउने नाउंमा उल्टो बाटो हिड्र्दै छ तर सम्भब छैन ।” उनले थपे मुलक संघीयता तर्फ उन्मुख भएका छ सबै दल मिलेर संघिय संरचना अनुसार गाउँपालीका र नगरपालिकाको न

81

देउवाले भने, ‘अहिले केपी ओली अन्ट सन्ट बोलिरहेका छन्, कहिले जनताको घर घरमा ग्यासको पाइप पुर्‍याउने, कहिले रेल कुदाउने त कहिले पानी जहाज चलाउने भन्छन् । काम नगर्ने, जनतालाई कहिलेसम्म झुक्याउने ’ प्रधा

80

नेपाली कांग्रेसका युवा नेता एवंम् संसदीय दलका सदस्य बिक्रम खनालले अहिलेको सरकारको आयु धेरै दिन सम्म नरहेको बताएका छन् । खनालले सरकारले जनताको भावना अनरुप काम गर्न नसकेकाले सरकारको बिकल्प खोज्नुपर्ने

79

सरकारले यसवर्षदेखि समाजिक सुरक्षा भत्ता वृद्धि गर्ने भएको छ । आर्थिक वर्ष २०७३/७४ को बजेट भाषणबाट सरकारले सामाजिक सुरक्षा भत्ता दोब्बर बनाउन लागेको हो । अर्थमन्त्रालयका एक अधिकारीका अनुसार सरकारले वृद

67

यसअघि, गणेश बस्नेत अध्यक्षसहित २२ सदस्य सर्वसम्मति भइसकेको थियो । प्रेस चौतारी नेपालको आठौं केन्द्रीय अधिवेशनबाट सर्वसम्मत्रुपमा देहायका पदमा निम्न अनुसारका उम्मेदवार निर्वाचित भएको घोषणा गरिएको छ ।

63

प्रेस चौतारी नेपाल नवलपरासी शाखाका अध्यक्ष बिद्रोही गिरी केन्द्रिय सदस्यमा चयन भएका छन् । काठमाण्डौमा भएको प्रेस चौतारी नेपालको आठै केन्द्रिय महाधिबेशनबाट गिरी केन्द्रिय सदस्यमा सर्ब सम्मत चयन भएको न

62

गौतम वुद्धलाई एसियाका तारा पनि भनिन्छ । वुद्ध नेपालभुमीमा जन्मिएको हुँदा वुद्ध जयन्तीका अवसरमा नेपाल सरकारले बर्षेनी सार्वजनिक विदा दिंदै आएको छ । वुद्ध भन्नाले बोधि प्राप्त वा अन्तिम सत्यको पहिचान गर

56

राष्ट्रपती बिद्यादेवी भण्डारी नवलपरासीको रामगा्राममा पुगेकी छिन् । रामग्राम स्तुपको अवलोकन गर्नका लागी राष्ट्रपती भण्डारी नवलपरासी पुगेकी हुन् । शुक्रबार दिउँसो रामग्राम स्तुप अवलोकन गरेसँगै रामग्राम

53

२५६० औँ बुद्ध जयन्तीको पुर्ब सन्ध्यामा राष्ट्रपति भण्डारी बुद्ध जन्म स्थल लुम्बिनी सहित बुद्ध संग सम्ब्न्धीत स्थलहरु तिलौराकोट रामग्राम स्तुप क्षेत्रको अबलोकन गर्न आज यस तर्फ आउन लाग्नुभएको हो । राष्ट

44

अहिलेको सरकारले बजेट प्रस्तुत गरि पारित मात्रै होईन, कार्यान्वयन पनि गर्ने भएकाले शंका उपशंका नगर्न उहाँले आग्रह गरे । उनले भने “लोकप्रिय कार्यक्रमलाई हासि मजाकमा नउडाउ सबै मिलौ र यसलाई सफल बनाऔ” अन्य

43

एकै ठाउंमा ठूला ठूला ६ वटाहरु रुखहरु सुकेर हरेक बर्ष नष्ट हंदै गईरहेका छन् । ति रुख रहेको क्षेत्रमा कावासोतीको हाटबजार छ । अनि त्यहां बुद्ध धर्मालम्बीले बुद्धको ठूलो मुक्ति बनाएका छन् । त्यही मुर्ति प