स्थानीय खबर

स्थानीय खबर



1381

नेस नवलपुर द्वारा आयोजित आधारभुत तहको क्विज प्रतियोगितामा गैंडाकोट सुर्य बिनायक विद्यालय प्रथम, दुम्किवासको लखनथापा मे. एकेडेमी द्वितीय र गैंडाकोटको बिजय सामुदायिक विद्यालय तृतीय र भृकुटी इ. बो. स्कु

1166

यही पुष २१ गते हुने नवलपुर उद्योग बाणिज्य संघको निर्वाचनका लागि मनोनयन दर्ता गरेका तीन उमेदवार विरुद् उजुरी परेको छ ।

1160

कालीका माध्यामिक बिधालय देबचुली ९ बिशालटारकोे ३३ औ वार्षिक उत्सव तथा अभिभावक दिवस शुक्रबार सम्पन्न भएको छ ।

1159

नवलपुरको जेठो सहकारी त्रिभुवनटार बहुमुखी सहकारी संस्था लिमिटेडको २० औं साधारणसभा सम्पन्न भएको छ ।

1130

राष्ट्रिय सेवा दलको एन सि सि ४४ औँ व्याज अन्तरगत दास्रो चरणको जुनियर डभिजनका विद्याँथीद्धारा चेतनामुखि सरसफाइ सम्पन्न गरेका छन।


1117

देबचुली माध्यमिक बिद्यालयमा भएको नवलपुर स्तरिय बिज्ञान प्रतियोगिता एंव प्रदर्शनीमा जिल्लाका ६ बिद्यालयले सहभागिता जनाएका छन् ।

1075

देबचुली माध्यमिक बिद्यालयले आफ्नो ४६ औ बार्षिक उत्सव लक्षित बिभिन्न कार्यक्रमहरु गरेको छ । पुस ८ गते हुने बार्षिक उत्सवको तयारीमा बिद्यालय जुटिरहेकोे छ । पुस ६ गते हुने बृहत बिज्ञान प्रदर्शनी एवं प्रत

1053

३ प्रतिशत मत ल्याउने दलले मात्रै राष्ट्रिय दलको मान्यता पाउने कानुनी प्रावधान अनुसार अव देशमा पाँच राजनीतिक दलले मात्रै राष्ट्रिय दलको मान्यता पाउने भएका छन्। नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवा

1051

किसान साकोस गैँडाकोटको बिस्तारित बैठक सम्पन्न भएको छ । २२ औं साधारण सभाको पुर्व सन्ध्यामा बैठक आयोजना गरिएको थियो । सो अबसरमा संस्थाको संचालक समिती, विभिन्न उप–समिती, सल्लाहकार र कर्मचारीहरु बिच अन्र्

981

नवलपुरको देवचुलीमा कांग्रेस उम्मेदवार शशांक कोइरालाको प्रचारमा प्रयोग गरिएको एउटा कारमा अज्ञात समूहले आगजनी गरेको छ ।

977

आसन्न प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि राष्टिय जनमुक्ति पार्टीले पनि नवलपूरमा कार्यकर्ता भेटघाट कार्यक्रमलाई निरन्तरता दिएको छ ।

976

त्यस्तै राष्ट्रिय जनमोर्चाले दुई क्षेत्र रहेको नवलपूरमा कार्यकर्ता भेटघाट गर्ने कार्यलाई तिव्रता दिएको छ । राष्टिय जनमोर्चाले नवलपुरका २ वटै क्षेत्रमा चुनावी प्रचार प्रसार अभियानलाई तिब्रता दिएको हो ।

973

जिल्ला प्रशासन कार्यालय नवलपरासी बर्दधाट सुस्ता पुर्व नवलपुरले आसन्न मंसिर २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलाई मध्यनजर राख्दै राती ८ः०० बजे देखी निर्वाचन अवधिभरका लागी मदिराजन्य पदार्थ

949

निर्वाचनको मिती नजिकिदै गर्दा नवलपुर जिल्लामा सुरक्षा चुनौती थपिदै गएको छ । शुक्रबार मात्रै देवचुली नगरपालिकामा प्रेसर कुकर बम भेटिएको भोलि पल्ट उमेद्वार लक्षित बम आक्रमण भएको छ । शनिवार नेपाली कांग्र

944

विवेकशिल साझा पार्टीकी केन्द्रिय सदस्य रञ्जु दर्शनाले आफुहरु भाषण गर्न मात्रै नभै काम गरेर देखाउन राजनितिमा होमिएको बताउनुभएको छ ।

938

विवेकशील साझा पार्टी नवलपुरले आज नवलपुरमा ३ स्थानमा आमसभाको आयोजना गरेको छ । मंसिर २१ गते हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभको निर्वाचनलाई लक्षित गर्दै चुनावी आमसभा गर्न लागेको

935

नेपाली राजनितिमा निकै चर्चीत नाम हो । देवेन्द्रराज कण्डेल – ( मुन्ना बाबु ) नेपाली कांग्रेसका प्रभावशाली नेताहरु मध्ये कण्डेलको नामपनि शिर्षस्थानमा मानिन्छ । बोनस लाईफमा बाँचीरह्नु भएका नेता कँण्डेल

925

नवलपुरको गैंडाकोटबाट ४ सय थान लागु औषधसहित २ जना पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय गैडाकोटका प्रहरी प्रमुख प्रहरी निरिक्षक दिवश बहादुर जिसीको कमाण्डमा खटिएको गस्ति टोलीले गैडाकोट ९ थुम्सिबाट सो

916

लायन्स क्लब अफ चितवन चौतारीको प्रायोजनमा गठन भएको लायन्स क्लब अफ कावासोतीलाई आइतबार चार्टर हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।

915

राष्ट्रिय प्रजातन्त्र पार्टी नवलपुरले नवलपुरका दुवै क्षेत्रका प्रदेश सभा सदस्यमा नेपाली काँग्रेसका उमेद्वारहरुलाई सघाउने निर्णय गरेको छ ।

913

आसन्न प्रतिनिधी र प्रदेश सभा निर्वाचनको समय नजिकिँदै जाँदा दोस्रो चरणमा निर्वाचन हुने नवलपरासीमा पनि चुनावी रौनक छाएको छ । प्रदेश नं ४ र प्रदेश नं ५ मा विभाजित नवलपरासीका दुईवटा जिल्लामै उम्मेदवार यति

907

आगामी मंसिर २१ गते हुने प्रतिनिधी तथा प्रदेश सभा निर्वाचनमा नवलपुर क्षेत्र नंबर २ बाट १ लाख ७ हजार ७सय ५५ जनाले मतदान गर्दैछन् ।

886

वलपरासी बर्दघाट सुस्तापूर्व नवलपूरका प्रमुख एंव प्रहरी उपरिक्षक दिपेन्द्र जिसीले मंसिर २१ गते हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनको लागि प्राथमिकता दिँदै जिल्लामा शान्ति सुरक्षामा कडाई गरिने बताउनुभए






740

कावासोती नगरपालीका भित्रका मुख्य सडकका चोकहरुमा सिसी क्यामरा जडान गरीएको छ । कावासोती नगरपालिकालाई प्रविधि मार्फत सुरक्षा दिन मुख्य चोकहरुमा शिशि क्यमरा जडान गरीएको हो ।

737

श्रीमद्देवीभागवत माहापुराण माहारुद्रि शतचण्डी तथा विराट् धन धान्याचल ज्ञान माहायज्ञको शुक्रबार उद्घाटन गरिएको छ । वटुक विधार्र्थीहरुको आधारभुत आवश्यकताको सुनिश्चितता एवम् विधालयको शैक्षिक गुणस्तर अभिव

711

देउराली युवा तथा खेलकुद बिकास समितिको आयोजनामा सोमबारबाट वडा स्तरिय लिग भलिबल प्रतियोगिता सुरु भएको छ । गिरुवारीमा सञ्चालन भएको खेलमा ९ वटा समुहको सहभागीता रहेको छ ।

710

नवपरासीको प्रशौनीमा मंगलबार देखि हुने तीन दिने खिचडी महोत्सव तयारी पुरा भएको छ ।

709

नवलपरासीको दलदले बजारमा सोमबार सामुदायिक ट्राफिक सचेतना कार्यक्रम गरेकोे छ । परोपकार साकोस् दलदलेको–१३ औं वार्षिकोत्सबका अबसरमा संस्थाले सो कार्यक्रम आयोजना गरेको हो ।

708

बर्तमान सन्दर्भमा नेकपा एमालेको भुमिका बिषयक २–दिने, प्रशिक्षण नवलपरासीको देबचुली नगरपालिकामा सोमबारबाट सुरु भएकोे छ । नेकपा एमाले नवलपरासी क्षेत्र नम्बर–१ द्वारा आयोजित प्रशिक्षणमा क्षेत्र नम्बर १,

698

नवलपरासीको कावासोतीमा सोमवार ई प्लानेट ईजुकेशन कन्सल्ट्यन्सीको शाखा विस्तार गरिएको छ । अष्ट्रेलिया जाने विधार्थीहरुलाई सहज परामर्शका लागि ई–प्लानेट कन्सल्ट्यन्सीको स्थापना गरिएको शाखा कावासोतीका मेने

691

शितल सामुदायिक बन उपभोक्ता समुह गैडाकोटको १४औं साधारण शनिवार सम्पन्न भएको छ । सभाको उद्घाटन गर्दै सामुदायिक बन उपभोक्ता महासंघ नवलपरासीका अध्यक्ष ठाकुरप्रसाद पाण्डेले सामुदायिक बनहरु, गरिबी न्युनिकरण

681

होमस्टेमा मौलिकतासँगै थप नयाँपन कसरी दिन सकिन्छबारे होमस्टे संचालकहरुको परामर्श बैठक अमलटारीमा सकिएको छ । दिगो पर्यापर्यटन र जैविक विविधता संरक्षण सम्बन्धि छलफल तथा कार्ययोजना निर्माण गरिएको छ ।

674

नेपाल मगर पत्रकार संघ नवलपरासीको अध्यक्षमा श्यामबुचा मगर चयन भएका छन् । मंगलवार नवलपरासीको दाउन्नेमा बसेको भेलाले श्यामबुचाको मगरको अध्यक्षतामा ११ सदस्यीय नया कार्य समितिको चयन गरेको हो ।

673

समुदायमा हुने विवादलाई मेलमिलापको प्रक्रिया मार्फत समाधान गर्न सघाउने मेलमिलापकर्ताहरु दक्ष हुनुपर्नेमा एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् ।

670

नवलपरासीका मुस्लिम समुदायले राष्ट्रिय झण्डा फहराउदै १४४५ आंै मोहम्मद जन्मजयन्तीमा बृहत ¥याली निकालेका छन् । ¥यालीमा सहभागी हुन जिल्लाका विभिन्न २५ वटा मदरसाबाट मुस्लिम धर्मावलम्बीहरु परासी पुगेका थिए

661

नवलपरासीमा प्रथम युवा सम्मेलन २०७३ हुने भएको छ । यहि मंसिर २४ र २५ गते अमलटारी मध्यवर्ती होमस्टे अग्यौलीमा सम्मेलन आयोजना गर्न लागिएको बुधबार देवचुली टेलिभिजनको सभाहलमा पत्रकार सम्मेलनको आयोजना गरि जा

654

नवलपरासीमा मधेसी मोर्चाले सदरमुकाम परासीमा नेकपा एमालेलाई कुनैपनि राजनीतिक कार्यक्रम गर्न नदिने निर्णय गरेको छ । सोमबार मोर्चाको बैठक बसेर एमालेलाई सदरमुकाम प्रवेशमा रोक लगाउने निर्णय गरेको हो ।

653

थारु कल्याणकारिणी सभा नवलपरासीले नवलपुर क्षेत्रलाई प्रदेश नम्बर ५ मा राख्नुपर्ने माग सहित आईतवार नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालालाई ज्ञापन पत्र बुझाएका छन् ।

648

महिला हिंसा विरुद्धकोे १६ दिने अभियान अन्तर्गत आइतबार अन्तरपर्र्टी कावासोति नगरस्तरिय महिला सञ्जालले १ दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

643

नेपाल माध्यामिक विद्यालय देवचुली नगरपालिका १ केउरेनीले शनिवारदेखि स्वर्ण महोत्सव मनाउन शुरु गरेको छ । विद्यालय संचालनको ५० वर्ष पार गरेको अवसरमा सप्ताहव्यापी रुपमा मनाईने महोत्सवको उद्घाटन गरियो ।

642

‘हासिल गरौँ दिगो १७ लक्ष्य सुनिश्चित गरौँ हामीले चाहेको भविष्य’ भन्ने मूल नाराका साथ २५ आंै अन्तराष्ट्रिय अपाङ्गता दिवस नवलपरासी सहित दशैभर विभिन्न कार्यक्रम गरी मनाईएको छ ।

638

स्वास्थ्य क्षेत्रका विभिन्न माग राख्दै डाक्टर गोविन्द केसीले थालेको आन्दोलनमा समर्थन गर्दै कावासोतीमा प्रदर्शन गरिएको छ । प्राध्यापक केसी २० औँ दिन सम्म असन बस्दा पनि राज्य गम्भीर नभएकाले विरोधमा उत्र

635

नवलपरासीको रामनगर गाविसलाई स्थानीय तह पुर्नसंरचना गर्दा केहि महत्वपूर्ण वडाहरु टुक्राएको भन्दै विरोध जनाएका छन् । २ नम्बर वडा सुनवल नगरपालिकामा गाभिएको भन्दै कडा आन्दोलनमा उत्रिने स्थानीयले चेतावनी दि

629

नेपाल पत्रकार महासंघ नवलपरासी शाखाले यस बर्ष नयाँ सदस्यताको लागि आवेदन माग गरेपछि जिल्लामा ठूलो संख्यामा सदस्यता पाऊ भनि आवेदन परेको छ । महासंघको सदस्यताको लागि १ सय ६५ जनाले आवेदन दिएका छन् ।

626

सोमवार वृद्धाश्रममा फ्याईङ गाईज मुभिजका अध्यक्ष दिप लम्सालको नेतृत्वको टोलीले दाल चामल तेल, चिनि लगाएतका सामानहरु हस्तान्तरण गरेको हो ।

619

कावासोती सेन्ट जो सेफ माध्यामिक विद्यालयले शनिबार अभिभावक अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ । विद्यार्थीको शैक्षिक गुणस्तरमा अभिबृद्धि गराउनको लागि अभिभावकलाई अभिमुखिकरण तालिम प्रदान गरिएको विद्याल

618

कावासोतीको ईन्द्रचोकमा सञ्चालन गरिएको रतmदान कार्यक्रममा १ सय जनाले रगत दिएका छन् । जसवाट ५२ पाउण्ड रगत संकलन भएको छ । नेपाल रेडक्रस सोसाइटी कावासोती उपशाखाले रतmदानका लागि आवश्यक सामाग्री सहयोग गरे

614

जिल्ला वन अधिकृत विजयराज सुबेदीले अम्रसामा हात्तिको प्रयोगबाट बाघ खोज्ने प्रयास गरेपनि फेला नपरेको र पुनः बाघले मान्छे खान थालेपछि हाक्तिको प्रयोग गरी बाघ नियन्त्रणमा लिने कार्य गरिने जानकारी दिए । उन

610

नवलपुर क्षेत्रलाई प्रदेश नम्बर ४ बाट अयन्त्रै राखिए आन्दोलनको आँधिबेहरी सृजना गर्ने यहाँका सरोकारवालाहरुले चेतावनी दिएका छन् । शुक्रबार नवलपुर क्षेत्र स्तरीय एमाले सयुक्त मोर्चा सघर्ष समितिले कावासोती

607

कावासोती नगरपालिका १ मा रहेको गणेश दुर्गा मन्दिर क्षेत्रको बाटो एवं नाला निमार्णको लागि स्थानीय जुटेका छन् । पानी बग्ने उपयुक्त नाला नभएको र पुरानो नाला पुरिएको हुँदा नयाँ नाला निर्माणमा स्थानीय एकजुट

605

पौरखी वचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा यम बहादुर थापा चयन हुनुभएको छ । मंगलबार निर्वाचन समितिले थापाको नेतृत्वमा सर्वसम्मत ११ सदस्यीय कार्य समिति चयन भएको जनाएको हो ।

604

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ खारेज गर्न मध्यवर्ती क्षेत्र जनअधिकार महासंघ नेपालले माग गरेको छ । उक्त ऐन जनमुखी हुन नसकेको त्यसबाट स्थानीयले प्राप्त गर्ने अधिकार समेत पाउन नसकेको भन्

603

२३ औँ महिला हिंसा विरुद्धको १६ दिने अभियानमा नवलपरासी जिल्लामा महिला हिंसा न्यूनिकरणका विभिन्न कार्यक्रम गरिने भएको छ । २५ नोभेम्बरबाट १० डिसेम्वर सम्म मनाईने अभियानको अहिले घर शान्ति नै विश्व शान्तिक

602

नवलपरासीमा भण्डारगरी राखिएको खोलाजन्य पदार्थ माओवादी केन्द्र निकट योङ्ग कम्युनिष्ट लिग (वाईसीएल)ले कब्जा गरेको छ । जिल्लाका विभिन्न खोला बाट अवैधरुपमा ढुङगा गिट्टी, बालुवा निकास बढे पछी वाईसीयलले भण्ड

580

नवलपरासीको कावासोति नगरपालिकामा आजदेखि त्रिपिटक( कङग्युर) पाठबाचन महापूजा हँदैछ । तमुह्युल छोंजधी कावासोती इकाइ समितिको र श्री धावा पेमा साम्डुव छ्योलिङ गुम्बाको आयोजनमा २३ गतेदेखि कार्तिक २९ पूजा चल्

576

उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि छठ पर्व सकिएको छ । सूर्यको श्रद्धा भक्तिपूर्वक आरधना र पूजा गरी मनाइने छठपर्वको मुख्य दिन आइतबार अस्ताउँदो सूर्यलाई अघ्र्य दिइएको थियो ।

573

मिथिलाञ्जल वासीको महान पर्व छठको तेश्रो तथा मुख्य दिन व्रतालुहरु भक्तिभावका साथ साँझ अस्ताउदो सूर्यलाई अर्घ दिएका छन् । अर्घ दिने नदी, तलाउ लगायतका स्थानलाई विशेष रुपमा सजाइएको छ ।

572

कावासोती ३ बस्ने ४५ वर्षीय प्रेम भण्डारी र जनार्दन भण्डारीलाई २३ वर्ष देखि फरार रहेको भन्दै पक्राउ गरिएको प्रति ग्रील तथा स्टल व्यवसायी महासंघले आपत्ती जनाएको छ ।

561

नवलपरासी जिल्लाको दुम्किवासमा सिसि क्यामरा जडान गरिएको छ । पूर्व पश्चिम राजमार्गको त्यस क्षेत्रमा हुने सवारी दुर्घटना र अपराधिक कृयाकलाप नियन्त्रणको लागि क्यामेरा जडान गरिएको ईलाका प्रहरी कार्यालय काव

559

नवलपरासी जिल्लाको नवलपुर क्षेत्रमा पत्रकारहरुको लागि सूचना केन्द्रको स्थापना गर्न माग गरिएको छ । परासी क्षेत्रमा महासंघको कार्यालय रहेको र यहाँका पत्रकारहरुले उक्त कार्यालयबाट सोचे जस्तो सूचना तथा अन्

549

कावासोतीमा पत्रकारहरुको जमघटको अवसरमा मध्यविन्दु एफएमका कार्यकारी निर्देशक रमेश बस्ताकोटीको संयोजकत्वमा समिति गठन गरिएको हो । समितिको सदस्यमा यस क्षेत्रमा रहेको संचारमाध्यमका एक जना प्रतिनिधिलाई सदस्

544

सर्च फर कमन ग्राउनको आयोजनामा बिहिवार ईलाका प्रहरी कार्यालय नवलपुरका प्रहरीलाई प्रहरी पहुँच कार्यक्रम देखाईएको छ । हिमालयन सामुदायीक विकास मञ्च हिकोडेफको साझेदारीमा नागरिक र प्रहरी बीचको सम्वन्ध विस्

543

नवलपरासीको दलदलेमा रहेको कुमारवर्ती निम्न माध्यामिक विद्यालयले श्रीमद् भागवत् ज्ञानयज्ञ तथा धन धान्याञ्चल महायज्ञ गर्ने भएको छ । विद्यालयको रजत जयन्तीको अवसर पारी मंसिर ६ देखि १४ गते सम्म यज्ञ आयोजना

540

नवलपरासीको नवलपुर क्षेत्रमा चालु वर्षको तीन महिनाको अवधिमा गत बर्षको तुलनामा अहिले महिलाको नाममा जग्गा पास तेब्वरले बृद्धि भएको छ ।

539

राती २ बजे गैडाकोट नगरपालीका १६ अमरापुरीको न्यु होलिडे होटलबाट कावासोतीका प्रहरी टोलीले ११ जना जुवाडे सहित ९ मोटरसाईकल र नगद १ लाख ४१ हजार रकम बरामद

534

नवलपरासीको नवलपुर क्षेत्रका किसानहरुले कृषिमा व्यवसायीकता भित्राउने तवरको योजनाहरु ल्याउन माग गरेका छन् । झनझन कृषि खस्कीदो अवस्था पुगेको भन्दै यस तर्फ ध्यान केन्द्रीत गर्न ध्यानआर्कषण गराएका हुन् ।

528

जिल्ला वन अधिकृत विजयराज सुवेदीले वैज्ञानीक वन व्यवस्थापन गर्नका लागी उपभोतmाहरुको साथ र सहयोग निरन्तर चाहिने बताएका छन् । धुसेरी सामुदायीक वन उपझोतmा समूह रजहर १, २ र ७ को २६ औँ बार्षिक साधरणसभामा बो

527

निम्न माध्यमिक विद्यालय र माध्यमिक विद्यालय तहमा नेपाली विषय शिक्षण गर्ने शिक्षकहरुको भेला शनिबार कावासोती सम्पन्न भएको छ । शिव उच्च माविमा भएको भेलाले नेत्रलाल न्यौपानेको अध्यक्षतामा १५ सदस्यीय नेपा

524

नवलपरासीमा मोटरसाईकल चोरी गरी भाग्ने बिरुद्ध प्रहरीले म्याद थप गरी अुनसन्धान शुरु गरेको छ । रजहर गाविस वडा नम्बर ४ र ५ बाट मोटरसाईकल लगरे जाँदै गरेका २ व्याक्तिलाई गैंडाकोट प्रहरीले पक्राउ गरेको थियो

519

यस्तै अधिवेशनले ललित वहादुर गुरुङको अध्यक्षतामा १० सदस्यीय नयाँ कार्य समितिको चयन गरेको छ । समितिको उपाध्यक्ष केकीसरा रानमगर, सचिव बुद्धिमाया कुमाल, कोषाध्यक्ष कृष्णमान क्षेष्ठ, सदस्यहरुमा पूर्णमाय भ

514

लामो समयदेखि फोहर व्यवस्थापन हुन नसकेको कावासोती नगरपालीका भित्र वडा तहवाट एकिकृत फोहर व्यवस्थापन गर्ने कार्यको थालनी गरेको छ । नगरपालीका ८ अन्तर्गत रहेको फोहर सरसफाई समितीले बुधवार वडा नम्बर ८ अन्तर

507

नेपाली काँगे्रस मध्यविन्दु नगरपालिका वडा नम्ब ६ भण्डराको आयोजनामा पार्टी प्रबेश तथा कार्यकर्ता भेटघाट शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।

503

नवलपरासी जिल्लाको पहाडी सडकहरुको अहिलेको अवस्था बेहाल रहेको छ । चाडपर्व मनाउन जाने यात्रुहरुले अनेकौं समस्या झेल्नुपर्यो । पहाडी गाविसका अधिकांस सडकहरुमा जोखिम मोलेर यात्रुहरु यात्रा गर्न बाध्य छन् ।

497

लोप उन्मुख सराय नाच नवलपरासीको दुम्किबासमा समेत देखाईएको छ । यहाँका युवाहरुको सकृयतामा आयोजित डाडाँजोर महोत्सव तथा पूर्णीमा मेलाको अवसरमा यस्तो नाँच देखाईएको हो । पञ्चेबाजाको तालमा देखाईने यस्तो नाँच

488

नवलपरासी जिल्ला प्रहरी कार्यालय परीसरमा भएको कार्यक्रममा उत्कृष्ट काम गर्ने प्रहरी, प्रहरी भवन निर्माण गर्न सहयोग गर्ने सहयोगदाता गरी ४१ जनालाई सम्मान गरिएको थियो ।

484

रामग्राम नगरपालिका लाई स्थानिय तह पुनसंरचना आयोग द्धारा हेरफेर नगर्न रामग्राम नगर समितिले माग गरेको छ । समितिले प्रमुख जिल्ला अधिकारी महादेव पन्थ मार्फत प्रधानमन्त्रिको कार्यालय, बालुवाटार काठमाडौं, स

482

कांगे्रस महामन्त्रि डाक्टर शसांक कोईरालाले लोकतन्त्रिक आन्दोलनमा स्वर्गिय ज्योतिमायाले पुर्याएको योगदानको चर्चा गरे । महामन्त्री कोईरालाको उपस्थितीमा भएको कार्यक्रममा कागे्रसका विभिन्न पार्टी पंगत्ति

476

६१ औँ प्रहरी दिवस विभिन्न कार्यक्रमको आयोजना गरि मनाइर्दैछ । दिवको पूर्व सन्ध्यामा सरसफाई, अन्तरक्रिया, खेलकुद कार्यक्रमहरु आयोजना गरिएका छन् ।

471

संगम महिला समूहले पशुपालनबाट महिलाहरुको आर्थिक तथा सामाजिक अवस्था सुधारको लागि उत्कृष्ट काम गरेको भन्र्दै उक्त समूहलाई ७० हजार नगद सहित प्रमाण पत्रले सम्मान गरिएको हो ।

470

६ करोड ९२ लाखको लागतमा निर्माण गरिएको अग्यौली खोनपानी तथा सरसफाई आयोजनाको उद्घाटन तथा हस्तान्तरण गरिएको छ । आईतबार कार्यालय परिसरमा भब्य समारोहको आयोजना गरि खानेपानी तथा सरसफाई मन्त्रालयका सचिव डाक्टर

467

मध्यवर्ती व्यवस्थापन समितिका अध्यक्ष मधुकर मल्लको प्रमुख आतिथ्यता सम्पन्न कार्यक्रममा मध्यवर्ती क्षेत्रको संरक्षणमा सक्रिय १९ जना संरक्षकहरुलाई सम्मानित गरिएको थियो ।

464

नेपालीहरुको महानपर्व वडादशैको अवसरमा कावासोती १५ गोडारमा देवीभागवत् महायज्ञको शुरु हँदैछ । १६ गतेदेखि २४ गते सम्म शिव शक्ति नवदुर्गा आध्यात्मिक प्रतिष्ठानको आयोजनामा देवीभागवत् तथा दुर्गा भवानी मन्दिर

463

सहभागिहरुले संगठनको उत्साह अनुसार जिल्ला समिति र केन्द्रीय समितिले समेत काम गर्न नसकेकोमा आलोचना गरेका थिए । उनीहरुले आफ्नो कला संस्कृति समेत संकटमा परेको भन्र्दै आफूहरुको आफ्नो पन समेत बचाउन मुस्किल

458

विजयादशमी तथा शुभदिपावलीको अवसरमा रानाभाट समाज नवलपरासीले शुक्रवार शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ । गैडाकोट नगरपालिकाको १६ नम्बरमा आयोजना गरिएको शुभकामना आदान प्रदान कार्यक्रममा १ सयसदस्यहरु स

450

नेपाल पत्रकार महासंघ नवलपरासीका पूर्व अध्यक्ष होमराज रानाभाट लाई मातृ शोक परेको छ । रानाभाटकी ममतामयी मात ज्योतीमाया रानाभाटको ६८ बर्षको उमेरमाा शनिवार दिउसो उपचारका क्रममा काठमाडौंमा निधन भएको हो ।

441

जितियाको अवसरमा महिला दिदि बहिनिहरु भेला भएर दुख सुुख साट्ने र बिभिन्न गीत संगीतमा रमाउने गरेका छन् । विवाहित नारीले दुख, जोखिम, विपत र दुर्घटनाबाट छोराछोरीको रक्षा होस् भन्ने कामनाका साथ व्रत बस्ने च

440

क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाले नवलपरासीको नवलपुर क्षेत्रमा रहेको पत्रकारहरुलाई खाद्य स्वस्च्छता रिर्पोटिङ तालिम प्रदान गरेको छ ।

432

थारु कल्याणकारी सभाका पूर्व केन्द्रीय महामन्त्री मझिलाल थारु थनेतको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा यस क्षेत्रमा रहेका विभिन्न ५ समूहहरुले झमटा नृत्य समेत प्रस्तुत गरेका थिए । थारु सामुदायका महिलाह

426

क्लवले वडा नम्बर ५ कदमपुर रहेको गरीव तथा विपन्न परिवारका बालबालिकाले अध्ययन गर्ने विद्यालयलाई ५ थान डेक्स बेन्च प्रदान गरिएको क्लवका अध्यक्ष दिपक भण्डारीले जानकारी दिए ।

422

थारु महिलाहरुको महानवर्प जितिया पर्वको रौनक जिल्ला भरीनै बढेको छ । १ हप्ता अगाडीदेखि विभिन्न स्थानमा विबिधि कार्यक्रमहरु आयोजना भईरहेका छन् । यो समयमा महिलाहरुले विशेष गरी झमटा नाँच देखाउने गर्दछ । प्

421

संघर्ष समितिका संयोजक टिकाराम गैरेले गाउँमा विकास निर्माणदेखि वनको प्रयोग लगाएत स्थानीय रोजगारीमा समेत असर पुगेकाले आन्दोलनमा उत्रिएको बताए । उनले भने, मध्वर्ती तानासाह बन्यो, गाउँको विकासमा सधै भाज

417

इलाका प्रहरी कार्यालय, बेलटारीका निरीक्षक महेश्वर उपाध्यायकाअनुसार विद्यार्थी भर्नाको बहाना बनाएर उनीहरु हो–हल्ला गर्दै शुक्रबार दिउँसो त्रिभुवन उच्च माविमा पुगेका थिए ।

413

अग्यौली सामुदायिक श्रोत पुस्तकालय डण्डाको अध्यक्षमा पुन दोस्रो कार्य कार्यकालको लागि सूर्य पाण्डे अध्यक्षमा चयन भएका छन् । बिहिबार पुस्तकालयको सभाहलमा भएको सातौँ अधिवेशनले पाण्डेको अध्यक्षतामा ११ सदस्

411

नम्बर २ वन तथा पर्याबरण गण हात्तिखोरले नवलपरासी जिल्लाको खाली रहेका वनहरुको संरक्षण र संबद्धनमा चासो बढाएको छ । उजाड रहेका वनहरुमा बृक्षरोपण मात्र हैन ? त्यसलाई हुर्काउन हरियाली बनाउन समेत कृयाशिल हुन

409

जिल्लाको नवलपुर क्षेत्रको पितौजिघाट स्वास्थ्य चौकी, रहजर प्राथमिक स्वास्थ्य केन्द्र, दुम्किवास हेल्थपोष्ट, नारायणी उपस्वास्थ्य चौकी अहिले अध्यारोमा रहेका छन् ।

403

नवलपरासीको प्रसौनीमा गोही भेटिएको छ । आईतबार साँझ बिकाराम पाल्पीले संचालन गरेको पाल्पाली एकिकृत कृषि फर्मको माछा पोखरीमा गोही फेला परेको हो । संचालकले माछा पोखरीमा गोहीदेखेपछि प्रहरी र निकुञ्जलाई खबर

401

नेपाल रेडक्रस सोसाईटीको ५४ औँ स्थापना दिवस विभिन्न कार्यक्रम गरी मनाईएको छ । देशैभर अन्तरक्रिया, र्याली तथा सामाजिक कार्यमा संलग्न हुँदै दिवस मनाईएको हो ।

389

बुटवलमा उपचारको क्रममा मृत्युका भएको मृतका दाइ अगंद यादवले जानकारी दिए । उनले भने सर्पले बहिनीलाई तड्पाई पड्पाई मार्यो, ३ पटक सम्म डसेको थियो, अस्पताल त लगियो तर बचाँउन सकिएन

381

नवलपरासीको गैंडाकोट नगरपालिकाले संयुक्त आफू मातहत रहेका २ वडा कार्यालयमा नयाँ कर्मचारीको पदस्थापन गरेको छ । नगरको वडा नम्बर १४, १७ र १०,१३ मा कर्मचारी थप गरि थप सेवा प्रदान गर्न थालेको हो । अमरापुरीमा

375

समिति र पीडित किसानहरु हुने भनिएको बार्तामा मिल मालिक मापदण्ड अनुसार कागजपत्र लिएर नआएपछि आक्रोसित स्थानीयले झडपको क्रममा कुटपिट गरेका हुन ।

370

श्रीकुमारवर्ती निर्माण तथा सेवा संस्था कावासोतीले सोमबार १ दिने सेफक्रिट तालिम आयोजना गर्यो । सेफक्रिटका निर्देशक बिजय कुमार शूक्लाको प्रमुख आतिथ्यता रहेको तालिममा ढलान गर्दा आवश्यक पर्ने सेफक्रिटको म

368

नवलपरासीको कावासोतीमा त्रिदिवसीय श्रीकृष्ण महामहोत्सव आयोजना गरिने भएको छ । वडा नम्बर ८ मा रहेको श्रीदेश्वर राधाकृष्ण पाञ्चायन मन्दिर युगल आश्रमको आयोजनामा महोत्सव गर्न लागिएको हो ।

365

विकू बचत तथा ऋण सहकारी संस्थाले आफ्नो २६ औँ बार्षीक उत्सव तथा युवा सम्मेलन कार्यक्रमको आयोजना गर्यो । गैंडाकोटमा रहेको होटल मौलाकालिकामा आयोजना गरिएको सम्मेलनको पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले सम

356

नेपाल मगर विद्यार्थी संघ नवलपरासीले आफ्ना कार्य समितिका सदस्यहरुलाई शनिबार प्रशिक्षण प्रदान गरेको छ । केहि दिन अगाडि मात्र मगर विद्यार्थीले अधिवेशन गरी समितिको चयन गरेको थियो ।

355

पहिलो चरणमा समूह, सहकारी, र व्यवसायिक किसानहरुलाई प्राथमिकतामा राखि परिचय पत्र वितरण गरिनेछ । आफूहरुलाई परिचयत्र चाहियो भन्दै १० हजार मानिसहरुले निवेदन दिएका छन् ।

350

भूतपूर्व सैनिक परिवार कल्याणकारी संस्थाको आयोजनामा संचालित ३ दिने उद्घोषण तालिम बिहिबार सकिएको छ । सैनिक परिवारका सदस्यहरुको नेतृत्व र ब्याक्तित्वका विकासको देवचुली टेभिजनको सभाहलमा तालिमको आयोजना गरि

338

नेपाल मगर विद्यार्थी संघ नवलपरासीको अध्यक्षमा सहज राना मगर चयन भएका छन् । शनिवार कावासोतीको लुम्विनी डिग्री कलेजमा भएको छैठौं जिल्ला अधिवेशन मार्फत रानाको अध्यक्षतामा १९ सदस्यीय कार्य समिति सर्वसम्मत

333

कावासोतीमा रहेको सिंह निवास सामुदायीक वनबाट ४ वटा सालको गोलिया सहित ईन्जिन बिनाको ट्याक्टरको ट्रलि बरामत गरिएको छ । सेक्टर वन कार्यालय कावासोती र ईलाका वन कार्यालय त्रिभुवनटारको संयुक्त गस्ती टोलिले क

328

नवलपरासीको कावासोती थकाली चोकमा रहेको नवज्योति महिला बचत तथा ऋण सहकारी संस्थाले आफ्ना विपन्न स्यर सदस्यहरुलाई कृषि सामाग्री वितरण गरेको छ । सहमति गैंडाकोटको आयम परियोजना मार्फत प्राप्त भएको कृषि सामाग

322

अभियानको शुरुवात गर्दै अधिकृत चापागाईले नगरपालिकाको हरियाली वातावरण निर्माणमा निर्माण संस्थाले समेत सहयोग गरेको प्रति खुसी व्यक्त गरे । १९ औं साधरणसभाले हरेक घर तथा भवनहरुमा निशुल्क रुपमा धूपी तथा अन

321

काठ उत्पादन र गाई फर्मको लागि आवश्यक घाँसको लागि विरुवा लगाईएको सेन्टरका संचालक भूपराज श्रेष्ठले जानकारी दिए । अहिले उक्त कम्पनीले ८ विगाहा जमिनमा पाउँलोनीया र १० विगाहा जमिनमा मलेसियन साल लाईएको छ ।

318

प्रदेश नं. ४ र ५ मा विभाजीत नवलपरासी जिल्लाको सिमांकन नै स्पष्ट नभएको अवस्थामा स्थानीय तह पुर्नसरंचना गर्न थालिएको भन्दै सरोकारवालाहरुले विरोध जनाएका छन् । स्थानीय तह पुर्नसंरचना प्राविधिक सहयोग समिति

312

नवलपरासीको भारतीपुर गाविसकी देवीमाया सार्कीले तिम्ल्याह बच्चा जन्माएकी छन् । ३० बर्षीय देवीमायले आईतबार दुम्कौली स्वास्थ्य चौकीमा ३ वटा बच्चा जन्माएकी हुन् । सुत्केरी गराउन आफ्न्तले उनलाई ११ बजे स्वा

311

उनी भन्छिन् यस बर्षबाट भने खोलामा पूल बनेको छ, अब भने बर्षायाममा समेत डराउने पर्नेभएन् । कहिलेकाँहि बजार जानभनेर आयो खोला निकै बढेको हुन्छ, उनले थपिन् कैयौं पटक बीचबाटोबाटै फर्किनु पर्थो । चन्द्रमाया

307

शुक्रबार ४ नम्बर क्षेत्रको रामग्राम नगरपालिका, सुनवल नगरपालिका, हकुई, शुक्रौली, बन्जरिया, अमरौट लगायतका गाविसमा बाढीबाट भएको क्षति र प्रभावित सँग भेटघाट गरि शनिबार सांसद चौधरी बाढीबाट अति प्रभावितहरुल

306

संघीय भूपू सैनिक संघ नवलपरासीको शनिवार कावासोतीमा तदर्थ समितिको गठन गरिएको छ । खानेपानी सभाहलमा भएको भेलाले क्याप्टेन शुक बहादुर पुनको अध्यक्षतामा ३१ सदस्य समिति गठन गरेको हो ।

305

नवलपरासीको दुम्कीवास गाउँ विकास समिति र बेणीमणिपुरलाई जोड्ने पक्की पूल बाढीले भत्काएको छ । वेतनी खोलामा ३ बर्ष पहिले निमार्ण गरिएको पूल खोलामा आएको बाढीले भत्काएको स्थानीयले जानकारी दिएका छन् ।

304

रजहरमा रहेको धुसेरी सामुदायिक वनमा जडिबुटीको लागि कुरिलोको विरुवा रोपिएको छ । वडा नम्बर ७ मा पर्ने वन क्षेत्रमा रहेको आँपचौर ठाटीको खाली जमिनमा ५ सय विरुवा रोपिएको सामुदायिक वनका अध्यक्ष इन्द्र प्रसा

301

नेपाल मगर विद्यार्थी संघ नवलपरासीको छैठौं जिल्ला अधिवेशन आज कावासोतीमा हुँदैछ । विहान ११ बजेपछि होटल द् फूलमुनमा अधिवेशन हुने विद्यार्थी संघका जिल्ला अध्यक्ष भिमलाल गाहाले जानकारी दिए । २ बर्ष पछाडि ह

299

तर स्थानीय निकायको पुन संरचना निर्देशिकाले नगरपालिका बन्न ७५ हजार जनसंख्या हुनुपर्ने प्रबधान तोकेपछि जनसंख्या पूर्याउन लागि परेका हुन् । अन्य छिमेकी गाउँ विकास समिति सँग छलफलगरी नगरपालिका गाभ्नेबारे श

296

सडकमा परेका खाल्टाले राजमार्गमा हिड्ने सवारी साधनहरुले समस्या झेल्नु परेको छ । विशेष गरी यस्ता खाल्टाबाट साना सवारी साधन र मोटरसाईकल चालकहरु बढी मारमा परेका छन् । मोटरसाईकल चालक कृष्ण बहादुर केसीले

293

ईलाका प्रहरी कार्यालय कावासोतीको परिसरमा बुधबार विभिन्न प्रजातिका बहुमूल्य बोट विरुवाहरु रोपिएको छ । शिव सामुदायिक वन अन्तर्गतको नर्सरीको सहयोगमा प्राप्त भएका ९३ वटा विरुवाहरु हरियालि निर्माणको लागि र

291

लगातारको वर्षाले बढेको नारायणी नदीमा पानीको सतह खतराको तह भन्दा माथि पुगेको छ । आज बिहान नारायणी नदीको बाढी पसेर ३४ घर डुबानमा परेको छ । बाढीग्रस्त क्षेत्रमा सेना परिचालन भएको छ । नर्सही गाविसस्थित

287

विप्लव माओवादीका कार्यकर्ताले नवलपरासीको कावासोती डण्डामा मोटरसाईकलमा तोड्फोड् सँगै २ जनालाई कूटपीट गरेका छन् । कावासोतीको थानाचोकबाट आक्रोसित हुँदै ठाउँ ठाउँमा सवारी साधान रोक्दै धम्काउँदै गएका कार्य

286

कावासोती ५ मा रहेको सिंह निवास सामुदायिक वन क्षेत्रमा समेत खोलाले कटान शुरु गरिसकेको छ । सोमवार विहान मात्रै खोलाले एक सय मिटर क्षेत्र कटान गरिसकेको स्थानियले बताएका छन् । बाढी बढ्दो क्रममा रहेकाले पु

284

कावासोतीको नर्मदेश्वर शिवालय मन्दीरमा भक्तजनहरु निकै घुईचो लागेको थियो । पूजा गर्ने र भजनकृतनमा नाच्नेहरुको निकै भिड बढेको थियो । सोमबार बन्द भएकाले त्रिवेणी र देवघाट जान नपाएका भक्तजनहरु समेत मन्दि

276

चेक हस्तान्तरण गर्दै न्यौपानेले भने “होटल व्यवसायी र हाम्रोबीचमा मधिरा विक्रिको बिषयमा संगै अगाडि बढ्ने सहमती भयो, सोही सहमती अनुसार हामीले एम्बूलेन्सको लागि सहयोग गरेको हौं” उनले थपे हाम्रो कम्पनीको

274

निकुञ्जका कर्मचारी नेपाली सेना तथा मध्यवर्तीका पदाधिकारीहरुले गैंडा निकुञ्ज प्रबेश गरिसकेको गैंडाका पाईलाहरुले पूष्टी भएको जानकारी दिएका छन् । २ वडा गैंडाबीच लडाई भई एउटा गैंडा बस्ती तर्फ आएको हुन सक

273

कावासोती नगरपालिकाले एकिकृत सम्पती कर बढी निर्धारण गरेको विरोधमा कार्यालयमा स्थानीयले केहि समय तालबन्दी गरिदिएका छन् । सोमबार विहान ११ बजेदेखि साढे १२ बजे सम्म सांकेतिक विरोध स्वरुप तालाबन्दी गरिएको स

272

नगरपालिका भित्र संचालन गरिएको पूर्वाधार र विकास निर्माणका कार्यहरुको अनुगमन गरिएको हो । खानेपानी, सडक, ईनार, बालमैत्री, वातावरणमैत्री, भौतिक निर्माण, सामाजिक भवन, विद्यालय तथा नगरपालिकाको सहयोगमा निर्

270

भण्डारीले भने “केराबारी मासिने डरले गर्दा हात्ति ल्याउन सकेनौं, सोमबार सम्म पनि गैंडाले केराबारी छाडेन भने ३ वटा हात्ति मार्फ धपाउने प्रयास गछौं ।” अहिले गैंडालाई नेपाली सेना, मध्यवर्तीका पदाधिकारी,

267

सापकोटाको घरको मुल ढोका फोरी ८० हजार नगद सहित लत्ताकपडा समेत गरि करिव १ लाख ५० हजार बराबरको चोरी भएको प्रहरीले जनाएको छ । चोरले १ थान कोट पाईन्ट, २ थान नयाँ जुत्ता र सर्ट समेत लुटेर लगेको बताईएको छ

261

नवलपरासीको रजहरमा रहेको गणेश मन्दिर शिवालय धाम संरक्षणमा यूवाहरुले चासो दिन थालेका छन् । फारम चोकमा रहेको धाम ओझेलमा पर्दै गएपछि यूवाहरुले मन्दिरमा दैनिक भजनकृतन गर्ने, मन्दिरको रेखदेख, सरसफाई र प्रचा

257

कावासोती नगरपालिकाले फोहरमैंला व्यवस्थापनको लागि जेसिभी खरिद गरेको छ । ४० लाख ९५ हजारको टेन्टरबाट जेसिभी खरिद गरिएको हो । सिपर्दी ट्रेडर्स मार्फत टाटा कम्पनीको सुन्तला कलरको जेसिभी शनिबार कावासोती आई

256

गहुँगोरो वर्णकी मनिताका दुइ छोराछोरी छन् । सुकारामले भने “आमा आइतिमायाको आँखामा आँसु नरोकिएको छैन, कसैले देखेभने मलाई खवर गरिदिनु ठूलो गुण लाग्ने थियो ।” गहभरि आँसु झार्दै छोरी खोजी दिन बाबु सुकरामले

255

कावासोती नगरपालिकाले फोहरमैंला व्यवस्थापनको लागि जेसिबी खरिद गरेको छ । ४० लाख ९५ हजारको टेन्टरबाट जेसिबी खरिद गरिएको हो । सिपर्दी ट्रेडर्स मार्फत टाटा कम्पनीको सुन्तला कलरको सेसिबी शनिबार कावासोती आईप

253

धौवादी गाविसलाई तोकिएको समयभित्रै वातावरणमैत्री गाविस निर्माण गर्ने सरोकारवालाहरुले बताएका छन् । बातावरणमैत्री वनाउन व्यवहार परिर्वतन सम्बन्धी १ दिने गोष्ठीमा सहभागी बनेका सरोकारवालाहरुले प्रतिबद्धता

252

नवलपरासीको डेंगो प्रभावित क्षेत्र गैंडाकोट नगरपालिकामा असार २६ गते आइतबार खोज र नष्ट गर अभियान सञ्चालन गरिने भएको छ । चालु आर्थिक वर्ष २०७२÷७३ मा नवलपरासीमा १२ जना डेंगोका बिरामी देखिएकोमा गैंडाकोट नग

250

नवलपरासीको नयाँ बेलाहनी गाविसमा शुक्रबारदेखि ३ दिने उद्घोषण कला नेतृत्व विकास एवंम बालपत्रकारिता तालिम शुरु भएको छ । गाविस स्तरीय बाल संजालको आयोजनामा शुरु भएको तालिममा बाल क्लवमा आबद्ध ३० जना बालबालि

248

जनकल्याण र महाराजाको गरी १२ हेक्टर क्षेत्रफलमा सफेदा, खयर, सिसौं, बकाईनो, लगाएतका १९ हजार २ सय विरुवा रोपिएको सामुदायिक वनका अध्यक्ष दशरथ भूषालले जानकारी दिए ।

246

स्वतन्त्र पत्रकार संघ नेपाल नवलपरासीको अधिवेशन बिहिबार कावासोतीमा सम्पन्न भएको छ । स्वतन्त्र पत्रकार संघ नेपालका केन्द्रीय अध्यक्ष कृष्ण प्रसाद बास्तोलाको प्रमुख आतिथ्यता रहेको अधिवेशनले शालिकराम कोइर

245

स्वतन्त्र पत्रकार संघ नेपाल का केन्द्रिय अध्यक्ष कृष्ण बस्तोलाले पत्रकारिता सधै राजनीतिक भागबण्डाको अधारमा अगाडी बढ्न खोजेको प्रति चिन्ता व्यक्त गरे । उनले भने “स्वतन्त्ररुपमा कलम नचलाउदा पत्रकारितामा

243

जमुना उनबाट धागो बनाउने काममा विहान, दिउँसो र बेलुका व्यस्त देखिन्छीन् । ५१ बर्षीय रानाले विगत ७ वर्षदेखि चर्खासँग नुन तेलको साईनो गासेकी छन् । श्रीमान गुमाएपछि परिवार संचालन गर्ने जिम्मेवारी पूरा गर्

242

नेपाल आदिवासी जनजाती महासंघ देवचुली नगर समन्वय परिषद्को नगर स्तरिय भवन निर्माण गरिने भएको छ । ४ लाखको लागतमा निर्माण गरिने भवनको बुधबार नेपाल आदिवासी जनजाती महासंघका जिल्ला अध्यक्ष कर्ण बहादुर सुनारील

235

कावासोती नगरपालिका १ छहारी चोकमा रहेको १ हेक्टर क्षेत्रफलमा बिरुवा रोपिएको हो । संगम युवा क्लवको खेल मैदान नजिक रहेको खाली क्षेत्रमा सफेदा, आस्टेलियन बवुल, लिचि, आँप, कटहर, कदम, निम, पारिजात, बकाईनो,

227

नवलपरासी भैंसाखोरीका किसानहरु हिँउदा पनि सिचाइँको सुविधा हुने भएपछि हर्षित बनेका छन् । आकासे पानीको भरमा बर्षा याममा मात्र खेती किसानी गर्नेहरु अहिले डिप बोरिङ्बाट सिचाइँ गर्न मिल्ने भएपछि किसानहरु उत

225

बैदेशिक रोजगारीमा पठाउँदा कमिशनको लोभमा आफन्तले नै ठग्ने गरेको पीडितहरुले गुनासो गरेका छन् । ठगी गर्ने दलाल र म्यानपावरलाई कारबाहि नहुँने, अवैधानिक दलालको चलखेल र आफन्तकै कारण पनि बैदेशिक रोजगारीमा जा

219

नेपाल आदिवासी जनजाती महासंघ इकाई समन्वय परिषद् नयाँ बेलहानीले यस बर्षबाट जेष्ठ नागरिकलाई सम्मानको थलनी गरेको छ । गाविसको लक्षित बर्गको रकम मार्फत नयाँ बेलहानी ७ कुसुण्डेकी ९६ वर्षिय काली कुमाल र ९३ वर

217

देवचुली नगरपालिकालाई बालमैत्री बनाउन शनिबार धौलागिरी बाल क्लवले यहाँका बालकालिकालाई बालमैत्री ब्यवहार सम्बन्धि अभिमुखिकरण प्रशिक्षण गराएको छ । नगरपालिका स्तरीय बाल संजालका अध्यक्ष अर्मन मियाँको प्रमुख

215

नारी साहित्य समाजले सातौं वार्षिकोत्सवको अवसरमा नवलपरासी सहित ५ जिल्लाका ११ जना साहित्यीक स्रष्टालाई सम्मान गरेको छ । शनिवार प्रगतिनगरमा आयोजित कार्यक्रममा लामो समयदेखि साहित्यमा कलम चलाउने नवलपरासी,

214

सडक डिभिजन कार्यालयले बर्खा लागेपछि पूर्व पश्चिम राजमार्गका विभिन्न स्थानमा बल्ल बाटो मर्मत शुरु गरेको छ । राजमार्गमा मर्मतको लागि सडक भत्काईएको छ । बर्खा शुरु भएपछि सडक टालटुल गर्न थाल्दा ढिला गरि का

212

मिडिया हाउस फोरम नवलपुरले यस क्षेत्रमा रहेको विभिन्न संचार संस्थामा कार्यरत ६५ जना संचारकर्मीहरुलाई अभिमुखीकरण गराएको छ । कावासोती नगरपालिकाको आर्थिक सहयोगमा आयोजित कार्यक्रममा विभिन्न क्षेत्रका ब्याक

210

पोखरी ताल सामुदायिक वन कावासोती १ मा शुक्रबार बृक्षारोपण गरिएको छ । वनको बल्क नम्बर ३ मा विभिन्न प्रजातिका ३ हजार ४ सय बिरुवाहरु डढे हेक्टर क्षेत्रफलमा रोपिएको हो । वनमा रहेको खाली क्षेत्रमा सिसौँ १ ह

209

नवलपरासीको मध्यविन्दु नगरपालिका वडा नम्बर ९ मा रहेको अठेरी खोलाको पुल र बाटोको पुर्र्ननिमार्ण गरिएको छ । समाजसेवी एवंम नेपाली कांगे्रसका महासमिति सदस्य बिष्णु कुमार कार्कीले आफ्नो ब्याक्तिगत लगानीमा न

206

चौतारी यातायात र लेकबेशी यातायता ब्यवसायी बीच निर्वाध रुपमा दुवै तर्फका सवारी साधन संचालन गर्न दिने सहमति भएको छ । कावासोतीबाट काठमाण्डौ जाँदै गरेको हायस गाडीमा भएको तोडफोडको बिषयमा यातायात ब्यवसायी ब

204

विद्यालय शान्ति क्षेत्र कार्यक्रम कार्यान्वयन हुन नसक्नुमा राजनीतिक प्रभाब मुख्य कारण रहेको सरोकारवालाहरुले बताएका छन । विहिवार कावासोतीमा शिक्षा पत्रकार समूह नेपालले विद्यालय शान्ति क्षेत्रमा नवलपरास

203

कावासोतीबाट काठमाण्डौं जाँदै गरेको हाईस गाडीमा तोडफोड भएपछि लेकबेशी र चौतारी यातायात ब्यवसायी बीच दुरी बढेको छ । मंगलवार चितवनको ठिमुरेमा बा ३ ख २३८३ नम्बरको गाडीमा ढुङ्गा प्रहार गरिए पछि उक्त घटनामा

202

नवलपरासीको कावासोतीमा छोरीलाई जवरजस्तीगरणी गरेको आरोपमा पक्राउ परेका बाबुलाई थप ६ दिन हिरासतमा राखिने भएको छ । घटनाबारे थप अनुसन्धानको लागि प्रहरीले आरोपितलाई अदालतमा उपस्थित गराएको थियो । जिल्ला अदा

201

चर्चित फुटवल खेलाडी बिमल घर्ती मगरकी बहिनी मनिषाको हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका आशिष चौधरीलाई पुरपक्षका लागि कारागार चलान गरिएको छ । प्रहरी कार्यालय परासीले दिएको जानकारी अनुसार उनी बिरुद्

197

नेपाल आदिवासी जनजाती महासंघ नयाँ बेलहानी समन्वय परिषद्को आयोजनामा ४ दिने नेतृत्व विकास तालिम मंगलबारबाट अरुणखोलामा शुरु भएको छ । ९ वडाका ३० जना एसएलसी पास भएका आदिवासी जनजाती समुदायका युवा युवतीलाई ल

194

तराई–मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) को प्रथम राष्ट्रिय महाधिवेशन अन्तर्गत मंगवारदेखि बन्द सुरु भएको छ । विशेषगरी बन्दसत्रमा पार्टीको विधान संशोधन, पार्टीको नयाँ दस्तावेज, मधेस आन्दोलनको समीक्षा र भ

189

राष्ट्रिय फुटवल टोलीका चर्चित खेलाडी बिलम घर्ती मगर कि बहिनीको हत्यामा संलग्नलाई कानुनी कारवाही गर्न ढिलाई भएको भन्र्दै पीडितका आफ्न्त र मगर समुदायले नाराबाजी गरेका छन् । नेपाल मगर संघ नवलपरासीको अगुव

188

एसएससी परिक्षा २०७२ मा दृष्टिबिहिन तर्फ सौगात वाग्ले सर्वोकृष्ट भएको दावी गरिएको छ । नवलपरासीको देवचुली नगरपालिका ३ का सौगात वाग्लेले अमरसिंह नमूना उच्च मावि पोखराबाट एसएलसी दिएका थिए ।प्रारम्भिक

183

नवलपरासीको मध्यविन्दु नगरपालिकालाई वातावरणमैत्री बनाउने उदेश्य सहित १ दिने व्यवहार परिर्वतन तालिम तथा गोष्ठी शुक्रबार आयोजना गरियो । चोरमाराको फुलवारीमा गरिएको कार्यक्रममा त्यस क्षेत्रका स्थानीयहरुको

176

कुमारवर्ती निर्माण तथा सेवा संस्था कावासोतीको अध्यक्षमा परशुराम भुसाल चयन हुनुभएको छ । १९ औँ साधरण सभा तथा चौथो अधिबेशन मार्फत भुषालको अध्यक्षतामा १५ सदस्य कार्य समिति सर्वसम्मत चयन गरिएको हो ।

172

नवलपरासीको कावासोती ६ बिष्णुनगरमा रहेको मातृभूमी युवा क्लवले गर्भवती रहेका १६ जना महिलाहरुलाई सुपानेट झुल बितरण गरेको छ । क्लबले संचालन गरेको क्लिनिकमा नियमित रुपमा गर्भपरिक्षण गराई रहेका १५ जना महिला

170

विश्व योग दिवसको अवसरमा नवलपरासीको कावासोतीमा बिशेष कार्यक्रम गरिने भएको छ । असार ७ गते थानाचोकको खुल्ला मैदानमा विहान ८ बजेदेखि योग सम्बन्धी सचेतना मूलक कार्यक्रम गर्ने तयारी थालिएको छ । पतञ्जली योग

169

जनता माध्यामिक बिद्यालय बिष्णुनगरका पूर्व स्वर्गिय बिद्यार्थी गोपाल भुषालको स्मृतिमा अक्षयकोष स्थापना गरिएको छ । भूतपूर्व बिद्यार्थीहरु र गोपालका परिवार मिलेर भुषालको सम्झनामा १ लाख ५० हजारको कोष स्थ

165

सामाजिक संजाल फेसबुकको जि.आर.आर गु्रप नेपालमा आबद्ध युवतीहरु अनाथ बालबालिकाहरुको लागि सहयोग जुटाउन लागि परेको छन् । बिभिन्न समयमा सामाजिक कार्यमा समेत चाँसो दिएको यो गु्रपले अहिले नवलपरासीको कुमारवर्त

163

नवलपरासी जिल्लामा रहेका पशु प्राबिधिकहरुले सामाजिक कार्यमा चासो दिन थालेका छन् । नेपाल पशु स्वास्थ्य सेवा प्राबिधिक संघ (नेल्टा) मा आबद्ध प्राबिधिकहरुले आफ्नो स्थापना दिवसको अवसर पारि बिभिन्न स्थानमा

153

लोकतान्त्रिक नेपालमा पशु स्वास्थ्य सेवा प्राबिधिकहरुको पहिचान व्यवसायिक पशुपालनमा नेल्टाको अभियान भन्ने नारा सहित प्रथम स्थपना दिवसको अबसरमा किसानहरुलाई राहत दिन र पशु पालनमा व्यवसायिकता भित्राउन शिवि

144

सामुदायिक वन उपभोक्ता समूह र कावासोति सेक्टर वन कार्यालय नवलपरासीले विश्व वातावरण दिवसको अवसरमा जनचेतना मूलक र्याली र बृक्षारोपण गरेको छ । जिल्ला वन कार्यालय तथा मध्यविन्दु साझेदारी वन व्यवस्थापन समित

142

ईन्द्रचोकमा राखिएको डस्विन स्थानिले नगरपालिकामा आईतवार फिर्ता पठाएका छन् । डस्विनको फोहर स्थानियले व्यवस्थापन गरि ट्याक्टरमा राखेर फिर्ता पठाएको स्थानीय भबि भट्राईले जानकारी दिए । नगरपालिकाले फोहर उठा

135

विश्व धूम्रपान विरुद्धको दिवसको अवसरमा आज परासीमा अभिमुखिकरण कार्यक्रम आयोजना गरियो । जिल्ला स्वास्थ्य कार्यालय नवलपरासी र प्रकृति युवा कलब परासीको संयुक्त आयोजनामा कार्यक्रमको आयोजना गरिएको हो । कार्

134

नवलपरासीमा भएको प्रतियोगितात्मक बृहत कविता महोत्सवमा देवघाट तनहुँका मनोज भण्डारी प्रथम हुनुभएको छ । गणतन्त्र दिवसको अवसरमा गैँडाकोट नगरपालिकाको आयोजना तथा बागेश्वरी असल शासन क्लव बास नवलपरासीको सहजीकर

133

स्थानीय विपद् जोखिम न्यूनिकरणका लागि शुक्रबारदेखि नवलपरासीको रजहरमा जारी छलफल मंगलबार सकिएको छ । प्रकोपजन्य घटना तथा जलबायुपरिवर्तनले निम्ताउन सक्ने जोखिमका बारे प्रारम्भिक जानकारी दिने उदेश्यले कार्य

128

निजामति कर्मचारीहरुको छाता संगठनको रुपमा हुन गईरहेको आधिकारी ट्रेड यूनियनको चुनावअन्तर्गत नवलपरासीमा राष्ट्रिय स्वतन्त्र कर्मचारी मिलन केन्द्रले नेपाल निजामति कर्मचारी यूनियन संघलाई समर्थन गरेको छ ।

119

सहकारी नै खारेजी हुन थालेपछि यति बेला जिल्लाका सहकारीहरुले धमाधम साधरण सभा गर्न थालेका छन् । डिभिजन सहकारी कार्यालयका प्रमुख बासुदेव भट्राईका अनुसार अहिले सम्म कार्यालयमा १८ वटा सहकारीले लेखा परिक्षण

115

र्सिजनसिल दिदि बहिनी महिला समूह कावासोती ८ को आयोजनामा ३ दिने अचार बनाउने सिप अभिबृद्धि तालिम शनिबार सकिएको छ । कावासोती नगरपालिकाको आर्थिक सहयोग रहेको तालिममा वडा नम्बर ८ र ९ का ३५ जना महिलाहरु सहभाग

114

लामपाते खोलाको मुहानवाट पानी आउनै छाडेपछि स्थानियले ईनारको बिकल्प रोजेका हुन । यस मुहानवाट यस क्षेत्रका २ सय घुरधुरीले पानीको प्रयोग गर्ने लक्ष्य राखिएको छ । करिब १ लाख खर्च गरेर उनीहरुले पानीको जोहो

109

लम्जुङ्ग जिल्लाको चौध खोले तमु समाजले नवलपरासीको कावासोतीमा प्रवेशद्धार निर्माण गरि दिएका छन् । बिभिन्न समयमा त्यस क्षेत्रबाट यहां बसाई सरी आएका गुरुङहरुले ३ लाख लागतमा प्रवेशद्धार निर्माण गरेका हुन ।

108

वनका अध्यक्ष विमला सापकोटाका अनुसार ८ वटा रुखहरु पूर्ण रुपमा काम नलाग्ने अबस्थाको रहेको र अरु रुखहरु पनि समान्य कुँहिएका छन् । सापकोटाले भनिन् ८ वटा रुखहरु मौरी राख्ने घर जस्तै रहेको वताईन त्यसवटा कुन

105

नवलपरासी र चितवनका राजनीतिक दलहरुले कालिगण्डकी नदीको अस्तित्व संकटमा पारेर नदीको सबै पानी डाईभसन गरि तिनाँउ नदीमा लैजान नहुने बताएका छन् । सकारले यस बर्ष नीति तथा कार्यक्रममा नदीको पानी सिचाईको लागि र

97

नवलपरासीको कावासोतीमा माटो व्यवस्थापन निर्देशनालय हरिहर भवनको बिषेश प्रबिधि मार्फत माटोको परिक्षण शुरु गरिएको छ । ३ दिने निशुल्क माटो परिक्षण शिबिरको जिल्ला कृषि विकास कार्यालयका बरिष्ठ कृषि बिकास अधि

96

कावासोतीमा रिक्सा बेच्र्दै आएको पुडासैनी सप्लायर्समा पुगि कावासोतीमा रिक्सा नबेच्न चालकले चेतावनी दिएका छन् । रिक्सा बढ्दै जादा रोजगारी माथि नै प्रभाव परेको भन्र्दै डिलर र नगरपालिका सँग बिक्रि कार्य र

85

आजको आवश्यकता, आदिवासी जनजातीको ऐक्यबद्धता भन्ने मूल नाराका साथ सुरु गरिएको तालिममा नेपाल प्रेस युनियनका केन्द्रिय सचिव तथा देबचुली टेलिभिजनका अध्यक्ष एवं प्रबन्ध निर्देशक केबि रानाले सहभागिहरुलाई प्र

84

जिल्लाका बिभिन्न १० वटा रेडियोमा कार्यरत संचारकर्मी र पत्रकारहरुलाई प्रोत्साहन गर्न यि र यस्ता कार्यक्रमले ठूलो भूमिका हुने संघका सचिब अर्जुन सापकोटाको दाबी छ । कावासोतीमा रहेको बेष्ट मिडिया संगको सह

82

स्थानिय मोहनसिहं सुनारीले भने एकै स्थानमा पाईला, कोल, गुफा भेटिए छ यसको प्रचार प्रसार हुन सके यहां धेरै भक्तजनहरु आउन सक्छन् । उनले भने देखिएका पाईला शिवको हुन सक्छ यसबारे अध्ययन अनुसन्धान हुनु पर्छ

78

शनिबार सम्पन्न मतदानको आईतबार गरिएको मतगणनामा निर्वतमान अध्यक्ष हेमराज कोईरालालाई २९ मतले पछाडी पार्दै निर्वतमान उपाध्यक्ष क्षेत्री ३ बर्षे कार्यकालको लागि अध्यक्ष बनेका हुन । सन्त बहादुरको पक्षमा ३ स

72

शुक्रबार राष्ट्रपति विद्यादेवि भण्डारीले स्तुपको अवलोकन गरेपछि रामग्रामबासीले सरकारीस्तरबाट कार्यक्रम हुने आशा राखेका थिए । तर, सरकारीस्तरबाट कुनैपनि कार्यक्रम नराखेपछि स्थानीयबासीले नागरिक समाजका अध्

68

चितवन नारायणगढ स्थित हरे राम हरे कृष्ण सुनचाँदी व्यवसायको संचालक समेत रहेका अमृतमान शाक्यले आफ्नो धर्मपत्नी स्व. अमिला शाक्यको स्मृतिमा सो बुद्ध मुर्ति अनावरण गर्नु भएको हो । १२ लाख लागतमा बनेको मुर्त

66

“के राम्रो के नराम्रो भनेर छुट्टाउन नसक्ने हामीलाई घर परिवार र विद्यालयले सहि बाटोमा लैजान प्रेरणा प्रदान गर्नुपर्छ ।” हामी जसरी दुव्र्यसनीमा फस्दै त्यसको ठूलो हिसां अभिभावक र विद्यालय पनि हो ।

64

२१ सदस्यीय कार्य समितिको लागि ३९ जनाको उम्मेदवारी परेको छ । पुर्व अध्यक्ष हेमराज कोईराला र निर्वतमान उपाध्यक्ष सन्त बहादुर क्षेत्री अध्यक्ष बन्ने दौडमा चुनावी मैदानमा रहेका छन् । यस्तै बरिष्ठ उपाध्यक्

50

विश्व साइकल यात्री तथा सगरमाथा आरोहि पुस्कर शाहको समूहलाई कावासोतीमा स्वागत गरिएको छ । २५ सय ६० औं बुद्ध जयन्तिको अवसरमा भगवान गौतम वुद्धको जन्मस्थानसम्म साइकल यात्रा गर्ने क्रममा विहिवार शाह कावासोती

49

दुम्किवासमा कवाडी व्यवसायी गर्दै आएका एक भारतीय नागरिकको हत्या भएको एक साता वितिसक्दा पनि अभियुक्त पत्ता लागेको छैन । घट्नाप्रति प्रहरीले चासो नदेखाएको पिडित पक्षको गुनासो छ । नवआगन्तुक प्रहरी नायव उप

45

साबिक तम्सरीयाका २८ सय २७ घरधुरीलाई २४ सै घण्टा खानेपानीको सुबिधा उपल्ध गराउने उदेश्य सहित योजनाको आईतबार बित्तिय सम्झौता गरिएको छ । इनार र अन्य साना आयोजना मार्फत यस क्षेत्रमा पानीको समान्य माग पुर

42

दूध लिएर चितवन जार्दै गरेको ग १ च ९९५९ नम्बरको दूध बोक्ने गाडी अनियन्त्रीत भई दुर्घटना भएको हो । दुर्घटनामा गाडीका चालक पर्बत देउराली ७ का सरोज बिक सामान्य घाईते भएका छन् ।

41

कावासोतीबाट २ जना यात्रुहरुले गाडी रोके अनि भने “भाई सिट छ, सह चालकले जवाफ दियो “एकै छिन उभिनुहोस् चोरमारा पुगेपछि सिट मिलाउछु ।” भाई सिट त मिल्छ नी फेरी ढाट्ने हैन नि म हल्का बिरामी पनि छु उभिन सक्दि

40

शनिबार कावासोतीमा भेलाको आयोजना गरि अम्मर विक को अध्यक्षतामा १५ सदस्यीय कार्य समिति गठन गरिएको छ । समितिको उपाध्यक्षमा गंगा सिंह क्षेत्री, सचिवमा तिलकराम देवकोटा, सह सचिबमा चिरञ्जीवि थनेत र अन्य ८ जना

39

सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय नवलपरासीले शनिबार ३ केजी गांजा सहित प्रक्राउ परेका भारतीय नागरिकले शक्तहरुकै प्रयोगमा भारत सम्म गांउ पुर्याउने गरेको र त्यहां पनि २ वटा खुट्टा नभएको ब्यक्तिले ग

38

सवारी दुर्घटनामा परि ईलेक्टिक ब्यवसायीको मृत्यु भएको भएपछि शोकमा शनिवार कावासोती बजार बन्द गरियो । कावासोतीको बिपि चोकमा बिगत लामो समयदेखि पूर्णिमा ईलेक्टिक पसल संचालन गर्दै आएका ४० बर्षिय कृष्ण न्यौप

36

नवलपरासी जिल्लामा रहेका सामुदायिक बन मध्ये पहिलो पटक जनजागरण सामुदायिक बन अरुणखोलाले बैज्ञानिक बन व्यबस्थापनको कार्य शुरुवात गरेको छ । १ सय १५ हेक्टर बन क्षेत्रमा १० बर्षे कार्य योजना अन्तरगत ब्यबस्था

30

प्रहरीले ठूलो दुर्घटना सम्भावना टरेको बताएको छ । ग्यास बुलेट पुश्चिमबाट पुर्व आउर्दै गरेको थियो भने अन्य सबारी साधन पुर्वबाट पश्चिम तर्फ गईरहेका थिए ।

29

पुल चाहियो भनेर माग गरेपनि खोलामा पक्की पुल राखेर सबारी साधानबाट ओहर–दोहर गर्ने चाहाना बर्षेपछि पुरा हुन लागेको हो । २०३२ सालदेखी शान्ती गैरामा बस्र्दै आएका मोहन सिहं सुनारी मगर खोलामा पुल निर्माणको क

21

पश्चिमबाट पुर्व जांर्दै गरेको ना ५ खा ३७१५ नम्बरको ट्रकले ठक्कर दिदां पाल्पा जिल्लाको मित्याल गाबिस वडा नम्बर ६ का ७२ बर्षिय चन्द्र बहादुर समै गम्भिर घाईते भएका हुन ।

17

व्यवहारमा कार्यान्यवन गरेरै छोड्ने

16

हतार हतार गर्दै उनी झुपडी नजिक आईन र भक्कानो छोडेर रोईन । केहि समय घर हेरेर टोलाएकी उनी केहि समय जलेको घरमै आड लगाएर धित मर्ने गरी रोईन । करीब १० मिनेट सम्म निरन्तर आंसु बगाएकी उनी रुदा रुर्दै बेहोस न

12

कावासोती नगरपालिकामा टोल सुधार समिति गठन भए संगै सरसफाई सम्बन्धी कार्यक्रमले तिब्रता पाएका छन् । यसैविच बुधबार १५ नम्बर वडामा सरसफाई गरियो । वडा भित्र ७ वटा टोल समिति गठन गरि सरसफाई अभियानको थालनि गरि

2

नवलपरासीमा यस वर्ष ६ महिनादेखि ५ वर्षसम्मका ५४ हजार ४५ जना बालबालिकाहरुलाई भिटामिन ए क्याप्सुल खुवाईने जिल्ला स्वास्थ्य कार्यालय नवलपरासीका जनस्वास्थय अधिकृत छवि गिरीले जानकारी दिए ।