आफ्नै घरबाट लडेर कावासोतीका फर्निचर व्यवसायी भुर्तेलको निधन

2599
आफ्नै घरबाट लडेर कावासोतीका फर्निचर व्यवसायी भुर्तेलको निधन

कावासोती, ७ जेठ
कावासोती–३ का ३८ वर्षीय व्यवसायी महेन्द्र भुर्तेलको आफ्नै घरको भर्याङ वाट लडेर मृत्यु भएको छ  । मंगलवार सांझ घरको  भ-याङ्गबाट लडेर गम्भिर घाइते भएका भुर्तेलको उपचारको क्रममा वुधवार विहान मृत्यु भएको हो । 
टाउकोमा गम्भिर चोट लागेका भुर्तेलको भरतपुरमा उपचारको क्रममा मृत्यु भएको पारिवारिक श्रोतले जानकारी दिएको छ ।  श्रोतका अनुसार घरको दोस्रो तलावाट झर्ने क्रम्मा मंगलवार राती ८ वजे तिर लडि गम्भिर घाइते भएका थिए । कावासोती सभापति चोकमा भुर्तेल फर्निचर सञ्चाल गर्दै आउनु भएका युवा व्यवसायी महेन्द्र भुर्तेल नवलपुर फर्निचर तथा फर्निसिङ्ग व्यवासयि संघको कोषाध्यक्ष थिए ।

SHARE

COMMENTS

यसमा तपाइको मत