नवलपुरमा भारतबाट आए ३५ नेपाली

13
नवलपुरमा भारतबाट आए ३५ नेपाली

जेठ १०, कावासोती । नवलपरासी (बर्दघाट सुस्ता पूर्व)मा शनिबार बिहानै भारतबाट ३५ नेपाली भित्रिएका छन् । बौंदीकाली गाउँपालिका, देवचुली नगरपालिका र बुलिङ्गटार गाउँपालिकाका ३५ नेपाली शनिबार बिहान ४ बजेसम्म कावासोती ल्याइएको थियो । 
कावासोतीका समाजसेवीले सबैलाइै खाना खुवाएर सम्बन्धित पालिकाको क्वारेन्टाइनमा पठाइएको छ । स्थानिय पालिकाको समन्वयनमै उनीहरुलाई भारतबाट पूर्वि  नवलपरासी ल्याइएको हो ।  

SHARE

COMMENTS

यसमा तपाइको मत