भत्ता बढेपछि खुसीयाली

485
भत्ता बढेपछि खुसीयाली

बजेटमा सामाजिक सुरक्षा भत्तालाई दोब्बर बनाएपछि लामो समयदेखि आन्दोलनरत जेष्ठ नागरिक बृद्धबृद्धाले खुसीयाली मनाएका छन् । लामो समयदेखि काठमाडौको बानेश्वरस्थीत यातायात व्यास्था बिभागमा धर्नामा रहेका उनीहरुले सरकारलाई धन्यवाद दिई बजेटको स्वागत गरेका हुन् ।
 
एकल महिला, वृद्ध र अल्पसङ्ख्यकलाई सो भत्ता प्रदान गरिँदै आएको थियो । ‘आफ्नो गाउँ आफँै बनाउँ’ कार्यक्रमको बजेट पनि दोब्बर बनाइएको छ । ती कार्यक्रमहरु विसं २०५२ मा नेकपा (एमाले) नेतृत्वको सरकारकै पालामा आएको थियो । बुद्धबृद्धाहरुले कालाबजारी नियन्त्रण गर्नुपर्नेमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

SHARE

COMMENTS

यसमा तपाइको मत