धन बहादुर मास्की बने भुत पूर्व सैनिक संघको केन्द्रिय अध्यक्ष

धन बहादुर मास्की बने भुत पूर्व सैनिक संघको केन्द्रिय अध्यक्ष

नेपाल भुत पूर्व सैनिक संघको केन्द्रिय अध्यक्षमा नवलपरासीका कर्णेल धन बहादुर मास्की राना बिजयी हुनुभएको छ । ५ औ राष्ट्रिय अधिबेशनबाट नारायण प्रसाद कोइरालालाई हराउदै केन्द्रिय अध्यक्ष बनेका हुन । मास्कीले २ सय १ र कोइरालाले ९३ मत प्राप्त गरेका थिए । 
 
मास्की कावासोती निवासी हुन । उनी बिगत लामो समयदेखि सामाजिक क्षेत्रमा समेत कृयाशिल रहेका छन् । नेपाली कागे्रसको भातृ संगठनको रुपमा रहेको संघको महासचिवमा मेखराज टण्डन, कोेषाध्यक्षमा शुकलाल भुषाल निर्वाचित भएका छन् भने ४९ जना केन्द्रिय सदस्य समेत चयन भएको प्रेम बहादुर रानाले जानकारी दिए ।  केहि सहमति र केहि निर्वाचन मार्फत नयाँ कार्य समितिको चयन गरिएको हो । 
 

SHARE

COMMENTS

यसमा तपाइको मत