एसएलसीको नतिजा सार्वजनिक

सी र डी प्लस ग्रेडमा धेरै

436
एसएलसीको नतिजा सार्वजनिक

 
यस वर्षको प्रवेशिका परीक्षा एसएलसीको परीक्षाफल प्रकाशित भएको छ । परीक्षा नियन्त्रण कार्यालयले पहिलो पटक ग्रेडिङ अनुसार परीक्षाफल सार्वजनिक गरेको हो ।
 
प्रकाशित नजिता अनुसार सबैभन्दा धेरै सी र डी प्लस ग्रेडमा १ लाख ४ हजार २७८ परीक्षार्थी छन् । यो भनेको १.६ देखि २ बीचको जीपीए हो । प्रकाशित नजिता अनुसार १६ हजार ४५४ परीक्षार्थीले जीपीए ३.६ देखि ४ सम्म अंक ल्याएका छन् । यो सबैभन्दा उच्च नजिता हो ३.२ देखि ३.६ जीपीए ल्याउनेको संख्या ४१ अजार ५७७ छ ।

SHARE

COMMENTS

यसमा तपाइको मत