राप्रपा नेपाल नवलपरासी क्षेत्र नम्बर २ को अध्यक्षमा श्रेष्ठ चयन

राप्रपा नेपाल नवलपरासी क्षेत्र नम्बर २ को अध्यक्षमा श्रेष्ठ चयन

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल नवलपरासी क्षेत्र नम्बर २ को अध्यक्षमा राम बहादुर श्रेष्ठ चयन भएका छन् । शुक्रबार कावासोती खानेपानी सभाहलमा भएको दोस्रो अधिबेशनले श्रेष्ठको अध्यक्षतामा २१ सदस्यीय समितिको चयन गरेको हो । जसमा ३३ प्रतिसत महिलाहरु रहेका छन् । शनिबार बस्ने पहिलो बैठकले उपाध्यक्ष, सचिब, सह सचिव कोषाध्यक्ष लगाएत  सम्पूर्ण कार्य समितिको टूंगो लगाउने छत्रराज बगालेले जानकारी दिए । 

SHARE

COMMENTS

यसमा तपाइको मत