नेपाली कांगे्रस जिल्ला कार्य समितिको यस्तो निणर्य

395
नेपाली कांगे्रस जिल्ला कार्य समितिको यस्तो निणर्य

नवलपरासी, २०७३, असोज ५ 
नेपाली कांग्रेस जिल्ला कार्य समिति नवलपरासीले जिल्लामा रहेका सबै तहका पार्टी पंङ्तिलाई १ महिना भित्र पूर्णता दिन निर्देशन दिएको छ । बुधबार परासीमा बसेको बैठकले संगठनलाई शुदृकरण गराउन वडा, गाउँ नगर र  क्षेत्रका सबै समितिलाई पूर्णता दिन निर्देशन दिएको हो । 
 
जनतासँग प्रत्यक्ष सरोकार राख्ने विकासका निर्माणका कार्यहरुलाई पार्टीले हातेमालो गर्दै अगाडी बढ्ने र निग्रानी राख्ने निर्णय बैठकले गरेको जिल्ला सभापति बिष्णु प्रसाद लामिछानेले जानकारी दिए । क्षेत्र नम्बर ४ मा ७ र ८ गते हुने प्रशिक्षण कार्यक्रमको तयारी तिव्र रुपमा अगाडी बढाउन भनेको छ । 
 

SHARE

COMMENTS

यसमा तपाइको मत