प्रक्रिया पूरा गरी स्थायी गर्न माग गर्दै विद्युतका ज्यालादारी कामदारको धर्ना

584
प्रक्रिया पूरा गरी स्थायी गर्न माग गर्दै विद्युतका ज्यालादारी कामदारको  धर्ना

 नवलपरासी, २०७३, कार्तिक २ ।

नेपाल विद्युत प्राधिकरण दैनिक ज्यालादारी समितिले देशका विभिन्न स्थानमा रेहको विद्युत प्राधिकरणका क्षेत्रिय कार्यालयहरुमा धर्ना दिएको छ । सघर्ष समितिको आयोजनामा एकै साथ दशैभर धर्ना दिईएको समितिका केन्द्रीय सचिव नारायण थनेतले जानकारी दिए । 
 
दैनिक ज्यालादारी कर्मचारीलाई पक्रिया पूरा गरी म्यादी हुँदै स्थायी गराउनुपर्यो माग राख्र्दै आन्दोलनको कार्यक्रम अगाडी बढाएको हो । आफूहरुको माग संबोदन तर्फ ध्यान केन्द्रीत नभएर कडा आन्दोलनको कार्यक्रम सार्वजनिक गर्ने समितिका केन्द्रीय नेताहरुले चेतावनी दिएका छन् । दशभर यसरी ज्यालादारी कामगर्नेहरु १५ सयको हाराहारीमा रहेका छन् । 

SHARE

COMMENTS

यसमा तपाइको मत