यस्तो देखियो राष्ट्रपति भण्डारीको रामग्राम स्तुप अबलोकन भ्रमण (फोटो फिचर)

317
यस्तो देखियो राष्ट्रपति भण्डारीको रामग्राम स्तुप अबलोकन भ्रमण (फोटो फिचर)

 नवलपरासी जेठ ७ 

राष्ट्रपती बिद्यादेवी भण्डारी नवलपरासीको रामगा्राममा पुगेकी छिन् । रामग्राम स्तुपको अवलोकन गर्नका लागी राष्ट्रपती भण्डारी नवलपरासी पुगेकी हुन् । शुक्रबार दिउँसो रामग्राम स्तुप अवलोकन गरेसँगै रामग्राम क्षेत्रको सुरक्षा व्यवस्था कडा पारीएको छ । 

भण्डारीलाई स्तुप क्षेत्रमा भब्य स्वागत गरिएको थियो । भण्डारीको यो नवलपरासी जिल्लामा तेस्रो भ्रमण हो । उनी यस अगाडी मौलाकालिका मन्दिर र प्रगतिनगरमा रहेको एक बिद्यालयको स्वर्ण जयन्तीमा सहभागि बनेकी थिईन । 

 

 

 

SHARE

COMMENTS

यसमा तपाइको मत