जिवन उपयोगी १० वेबसाइट

जिवन उपयोगी १० वेबसाइट

 तपाईं हामीले दैनिक कैयन् वेबसाइट लगअन गर्छौं होला । कतिपय जानकारीमूलक त कतिपय मनोरञ्जनात्मक वेबसाइट धेरैपटक हेर्छौं । करोडौं वेबसाइट छन् इन्टरनेटको दुनियामा । त्यसैले धेरैको बारेमा हामीलाई थाहै हुँदैन । अझ कतिपय निकै उपयोगी तथा हेर्नैपर्ने वेबसाइटको बारेमा पनि हामीलाई थाहा भैरहेको हुँदैन । यस्तै १० वेबसाइट जसका बारेमा हामी कमैलाई थाहा होला, तर यी निकै उपयोगी र कामलाग्ने खालका छन्, ती यस्ता छन् स्

१। च्क्इभ् भ्म्क्ष्क् 
यो वेबसाइटले यस्तो अद्वितीय नक्सा देखाउँदछ जहाँ रियल टाइममा विभिन्न ठाउँमा भएका आकस्मिक घटना, प्रकोपहरु, चेतावनी तथा अन्य जानकारीहरु प्रदान गरिएको हुन्छ । तपाईंले यो वेबसाइटमा गएर नक्सामा जूम गरेर कुनै पनि ठाउँको वस्तुस्थिति थाहा पाउन सक्नुहुन्छ ।
२। ऋयकत या ीष्खष्लन ऋयmउबचष्कयल
यदि तपाईं कतै घुम्न जाने योजनामा हुनुहुन्छ भने तपाईंले यो वेबसाइट हेर्दा निकै फलदायी हुन्छ । यसले विश्वका विभिन्न सहरको जिवनयापनको खर्चका बारेमा जानकारी दिन्छ । कहाँको भाडादर कति छ रु दैनिक उपयोगिताका सामानहरुको मूल्य कित छ रु होटल रेष्टुरेन्ट कत्तिको महंगा छन् भन्नेबारेमा यो वेबसाइटबाट जानकारी पाइन्छ ।
३। ज्बखभक्ष्द्यभभलएधलभम
तपाईंको इमेल वा कुनैप्नि अनलाइन अकाउन्टको डाटा ह्याक भए नभएको थाहा पाउनका लागि यो वेबसाइट निकै भरपर्दो माध्यम हो ।
४। ँबपभ ल्बmभ न्भलभचबतयच
यदि तपाइँलाई आफ्नो वास्तविक नाम, ठेगाना वा परिचय लुकाउन मन छ र कुनै छद्म परिचयमा इन्टरनेटमा देखिने इच्छा छ भने यो वेबसाइटमा गएर आफ्नो नक्कली नाम, ठेगाना तथा परिचय सिर्जना गर्न सक्नुहुन्छ ।
५। ःथल्यष्कभ
ब्याकग्राउण्डमा कुनै आवाज बजाउने विभिन्न एपहरु अहिले छ्यापछ्याप्ती छन् । ती मध्ये ःथ द्ययष्कभ एउटा उत्तम विकल्प हो ।
६। ऋचभममभि
बेरोजगारहरुका लागि निकै उत्कृष्ट बायोडाटा तयार गरिदिने साइट हो यो । त्यसैले यो पनि निकै उपयोगी हुनसक्छ ।
७। ँचभभक्यगलम
यो वेबसाइटमा तपाइँले निशु्ल्क रुपमा कैयन् आवाजहरुका फाइल प्राप्त गर्न सक्नुहुन्छ । भिडियो बनाउन, अनलाइन गेम तयार पार्न वा सुन्नका लागि समेत यी आवाजहरु निकै काम लाग्दछन् ।
८। ब्अबमझष्अ भ्बचतज
विभिन्न विधाका अनलाइन कोर्शहरु उपलब्ध गराउने यो निकै उपयोगी शैक्षिक साइट हो ।
९। एबतचष्अपव्ःत्
गणित धेरैलाई अप्ठेरो लाग्दछ । त्यसैले यो वेबसाइटमा निकै सजिलोसँग तपाइँले गणित सिक्न सक्नुहुनेछ ।
१०। ल्यभ्हअगकभीष्कत
विभिन्न नयाँ सिपहरु सिक्नका लागि यो साइटमा अनलाइन श्रोतहरु उपलब्ध छन् । विभिन्न शैक्षिक देखि घरायासी सिपहरु समेत यो साइटमा सिक्न सकिन्छ ।
एजेन्सीको सहयोगमा
 
तपाईं हामीले दैनिक कैयन् वेबसाइट लगअन गर्छौं होला । कतिपय जानकारीमूलक त कतिपय मनोरञ्जनात्मक वेबसाइट धेरैपटक हेर्छौं । करोडौं वेबसाइट छन् इन्टरनेटको दुनियामा । त्यसैले धेरैको बारेमा हामीलाई थाहै हुँदैन । अझ कतिपय निकै उपयोगी तथा हेर्नैपर्ने वेबसाइटको बारेमा पनि हामीलाई थाहा भैरहेको हुँदैन । यस्तै १० वेबसाइट जसका बारेमा हामी कमैलाई थाहा होला, तर यी निकै उपयोगी र कामलाग्ने खालका छन्, ती यस्ता छन् स्
. RSOE 
यो वेबसाइटले यस्तो अद्वितीय नक्सा देखाउँदछ जहाँ रियल टाइममा विभिन्न ठाउँमा भएका आकस्मिक घटना, प्रकोपहरु, चेतावनी तथा अन्य जानकारीहरु प्रदान गरिएको हुन्छ । तपाईंले यो वेबसाइटमा गएर नक्सामा जूम गरेर कुनै पनि ठाउँको वस्तुस्थिति थाहा पाउन सक्नुहुन्छ ।
Cost of Living Comparison 
यदि तपाईं कतै घुम्न जाने योजनामा हुनुहुन्छ भने तपाईंले यो वेबसाइट हेर्दा निकै फलदायी हुन्छ । यसले विश्वका विभिन्न सहरको जिवनयापनको खर्चका बारेमा जानकारी दिन्छ । कहाँको भाडादर कति छ रु दैनिक उपयोगिताका सामानहरुको मूल्य कित छ रु होटल रेष्टुरेन्ट कत्तिको महंगा छन् भन्नेबारेमा यो वेबसाइटबाट जानकारी पाइन्छ ।
HaveIBeenPwned
तपाईंको इमेल वा कुनैप्नि अनलाइन अकाउन्टको डाटा ह्याक भए नभएको थाहा पाउनका लागि यो वेबसाइट निकै भरपर्दो माध्यम हो ।
Fake Name Generator
यदि तपाइँलाई आफ्नो वास्तविक नाम, ठेगाना वा परिचय लुकाउन मन छ र कुनै छद्म परिचयमा इन्टरनेटमा देखिने इच्छा छ भने यो वेबसाइटमा गएर आफ्नो नक्कली नाम, ठेगाना तथा परिचय सिर्जना गर्न सक्नुहुन्छ ।
MyNoise
ब्याकग्राउण्डमा कुनै आवाज बजाउने विभिन्न एपहरु अहिले छ्यापछ्याप्ती छन् । ती मध्ये ःथ द्ययष्कभ एउटा उत्तम विकल्प हो ।
Creddle
बेरोजगारहरुका लागि निकै उत्कृष्ट बायोडाटा तयार गरिदिने साइट हो यो । त्यसैले यो पनि निकै उपयोगी हुनसक्छ ।
FreeSound
यो वेबसाइटमा तपाइँले निशु्ल्क रुपमा कैयन् आवाजहरुका फाइल प्राप्त गर्न सक्नुहुन्छ । भिडियो बनाउन, अनलाइन गेम तयार पार्न वा सुन्नका लागि समेत यी आवाजहरु निकै काम लाग्दछन् ।
Academic Earth
विभिन्न विधाका अनलाइन कोर्शहरु उपलब्ध गराउने यो निकै उपयोगी शैक्षिक साइट हो ।
PatrickJMT
गणित धेरैलाई अप्ठेरो लाग्दछ । त्यसैले यो वेबसाइटमा निकै सजिलोसँग तपाइँले गणित सिक्न सक्नुहुनेछ ।
१०NoExcuseList
विभिन्न नयाँ सिपहरु सिक्नका लागि यो साइटमा अनलाइन श्रोतहरु उपलब्ध छन् । विभिन्न शैक्षिक देखि घरायासी सिपहरु समेत यो साइटमा सिक्न सकिन्छ ।
एजेन्सीको सहयोगमा
 

 

SHARE

COMMENTS

यसमा तपाइको मत