अकलादेवी महिला सहकारीको कारोवार १ करोड ५२ लाख ८७ हजार

409
अकलादेवी महिला सहकारीको कारोवार १ करोड ५२ लाख ८७ हजार

सरस्वती सुवेदी, २०७३, असोज १९ ।
अकलादेवी महिला वहुउदेश्य सहकारी संस्था लिमिटेड चोरमाराले बुधवार १७ आँै साधरणसभा तथा ९ औँ अधिवेशनको आयोजना गर्यो । महिला तथा वालवालिका कार्यालयका प्रमुख उर्वरा लुईटेलको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा राम प्रसाद शर्मा, निर्मला पौडेल, विभिन्न राजनीतिक दलहरुका प्रतिनिधि, सहकारी सस्था संग आवद्ध रहेका व्यतिm, समाजसेवी  लगायतको उपस्थिती रहेको थियो ।
 
 
कार्यक्रमलाई संवोदन गर्दै लुईटेलले सहकारी सस्थाले समाजमा खेलेको भूमिको प्रशंसा गरिन । उनले सहकारी सस्थाबाट महिलाहरुलाई उद्यमशील बनाउन सक्षम भएको बताईन् ।
 
सहकारीले ७२÷७३ मा १ करोड ५२ लाख ८७ हजार ८ सय ५० रुपैयाँको कारोवार गरेको छ । सहकारी सस्थाको हजार ८६ जना  शेयर सदस्य रहेका छन् । सहकारी सस्थाका अध्यक्ष रमना ढकालको अध्यक्षता रहेको कार्यक्रमको सहजीकरण सस्थाका सचिव यमकला भुर्तेलले गरेका थिईन् ।

SHARE

COMMENTS

यसमा तपाइको मत