स्थानीय निर्वाचनमा महिलालाई अर्थपूर्ण सहभागीता गराएन भने पार्टी भित्र विद्रोह हुन्छ –महिला नेतृहरु

650
स्थानीय निर्वाचनमा महिलालाई अर्थपूर्ण सहभागीता गराएन भने पार्टी भित्र विद्रोह हुन्छ –महिला नेतृहरु

दुई दशक देखि हुन नसकेको स्थानीय निर्वाचन एक वर्ष भित्र गर्न सरकारले घोषणा गरेपछि आगामी नेतृत्वका लागि आंकाक्षीहरुको चर्चा परिचर्चा हुन थालेका छन् । पार्टीका महिला भातृ संघ संगठनहरुले यस विषयमा तालिम, वहस र छलफलका कार्यक्रम शुरु गरेसकेका छन् । जिल्लामा कृयाशिल दलहरुको निर्णायक भूमिकामा भने कुनै पार्टीले महिलालाई स्थान दिएका छैनन् । यद्यपी अवको स्थानीय निर्वाचनमा महिलालाई क्षमता र पार्टीमा योगदानको आधारमा जिम्मेवारी (टिकटमा भेदभाव गरेमा) विद्रोहको चेतावनी समेत दिन थालेका छन् । स्थानीय निर्वाचनमा महिलाहरुको अर्थपूर्ण सहभागीताका लागि महिला संघ संगठनहरुले खेलेको भूमिका र भावी योजनाको वारेमा कांग्रेस निकट नेपाल महिला संघ नवलपरासीका सचिव सरस्वती तिमिल्सिना, एमाले निकट अनेम संगठन जिल्ला सचिव लिला थनेत पोखे्रल र नेकपा माओवादी संयुक्त निकट अनेम संगठन क्रान्तिकारीका जिल्ला अध्यक्ष सरला पोख्रेलसंग देवचुली टेलिभिजनको विशेष कार्यक्रमका लागि गरिएको कुराकानी प्रस्ततु छ ,,,

SHARE

COMMENTS

यसमा तपाइको मत