प्रधानमन्त्री टिम मुख्य सचिव टिम संग हारे

303
प्रधानमन्त्री टिम मुख्य सचिव टिम संग हारे

गणतन्त्र दिवसका अबसरमा प्रधानमन्त्री ११ र मुख्य सचिव ११ बिच मैत्रीपूर्ण फूटबलको आयोजना गरिएको छ । काठमाडौं स्थीत दशरथ रंगशालामा भएको खेलमा मुख्य सचिव ११ ले प्रधानमन्त्री ११ लाई ३/२ गोल अन्तरले पराजित गर्यो ।
 
खेलमा प्रधानमन्त्री ११ का तर्फबाट प्रधानमन्त्री केपी ओलीले पेनाल्टीबाट गोल गर्ने अवसर चुकाउनुभएको थियो । गणतन्त्र दिवसका अवसरमा सरकारले सप्ताहव्यापी कार्यक्रमको आयोजना गर्दे आएको छ ।

SHARE

COMMENTS

यसमा तपाइको मत