हैदरावादले बेंग्लोरलाई २ सय ९ रनको लक्ष्य दियो

337
हैदरावादले बेंग्लोरलाई २ सय ९ रनको लक्ष्य दियो

आइपीएल क्रिक्रेटको फाइनलमा सनराइज हैदरावादले जितका लागि रोयल च्यालेन्जर बेंग्लोरलाई २ सय ९  रनको लक्ष्य दिएको छ । बेंग्लोरमा जारी फाइनल भिडन्तमा टस जितेर पहिले ब्याटिङ गरेको सनराइज हैदरावादले घरेलु टोली बेंग्लोरलाइ  २ सय ९  रनको लक्ष्य दिएको हो ।
 
सात विकेटको क्षतिमा सनराइज हैदरावादले शानदार लक्ष्य प्रस्तुत गरेको हो । सनराइज हैदरावादका लागि डेभिड वार्नरले ६९ रन बनाए। हैदरावादले बिजयीले ठूलो अंकको लक्ष्य प्रस्तुत गरेपछि खेल निकै प्रतिस्पर्धा हुने छ । 

SHARE

COMMENTS

यसमा तपाइको मत