सिजिकपमा रुपन्देहीले चितवनलाई ट्राईबे्रकरमा हरायो

345
सिजिकपमा रुपन्देहीले चितवनलाई ट्राईबे्रकरमा हरायो

 
नवलपरासी, बैशाख ३१ 
राष्ट्रिय सिजी कप फुटबल प्रतियोगीता अन्तरगत शुक्रबार भएको खेलमा रुपन्देही फर्साटिकर बिजयी बनेको छ । सिजि सिमेन्ट पछाडीको खेल मैदानमा भएको प्रतिसर्धामा चितवन एभरेष्ट क्लबलाई फर्साटिकरले टाईबे्रकरमा ४/५ गोल अन्तरले पराजित गरेको थियो ।
 
निर्धारित समय भित्र गोल हुन सकेपछि प्रतियोगिताका अधिकासं खेलहरु ट्राईबे्रकरमा धकेलिने गरेका छन् । सुंनटाडी युबा क्लब दुम्कीबासले आयोजना गरेको प्रतियोतिामा चिनवन नवलपरासी र रुपन्देहीका १६ वटा समूह सहभागि बनेका छन् । जेष्ठ ९ गते सम्म चल्ने प्रतियोगिताको बिजेताले १ लाख १ हजार १ सय ११ रुपैया र उपबिजेताले ५१ हजार प्रदान गरिने छ ।

SHARE

COMMENTS

यसमा तपाइको मत