गुठीसूर्यपुरामा जिल्ला स्तरीय भलिवल प्रतियोगिता शुरु

297
गुठीसूर्यपुरामा जिल्ला स्तरीय भलिवल प्रतियोगिता शुरु

 पुरुषोत्तम सुबेदी, नवलपरासी, २०७३ कार्तिक १३ । 

तिहार  र छठ पर्वको अवसरमा  नवलपरासीको गुठीसुर्यपुरामा जिल्ला स्तरिय भलिबल प्रतियोगीता शनिवारबाट शुरु भएको छ  । शिरथान युवा क्लव नवलपरासीको आयोजनामा  आयोजीत प्रतियोगीतामा जिल्ला भरीका करिब २० टिम सहभागी छन् । प्रतियोगीताको नवलपरासी निर्वाचन क्षेत्र.न. ६का सांसद देवकरण प्रसाद कलवारले गरेका छन् । 
 
खेलको उद्घाटन गर्दै सांसद कलवारले यस क्षेत्रको सग्रम विकास निमार्णमा आफु सदैब लाग्र्ने बिचार राखे । सुस्ताको समग्र बिकास , हुलाकी बाटो , नेपाल भारत सिमा क्षेत्रका सडक को स्तर उन्नती सहित आफू सदैब यस क्षेत्रका आर्थिक , सामाजीक  , शैक्षिक बिकासमा लागीपर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो  । 
प्रतियोगीतामा बिजयी टिमले २० हजार नगद सहित प्रमाणपत्र र ट्रफी प्राप्त गर्ने छन् भने उपबिजेताले १५ हजार नगद सहित प्रमाणपत्र र ट्रफी प्राप्त गर्ने छन् । 
 

SHARE

COMMENTS

यसमा तपाइको मत