
राष्ट्रिय सेवा दलको एन सि सि ४४ औँ व्याज अन्तरगत दास्रो चरणको जुनियर डभिजनका विद्याँथीद्धारा चेतनामुखि सरसफाइ सम्पन्न गरेका छन।
विधार्थीको अनुशासन र उनिहरुको भविश्यमा नेतृत्व क्षेमता अभिवृद्धि गरी आफ्नो पेशाको लागी सहयोग हुने हुनाले एन सि सिको तालिममा सहभागि भएका विधार्थीले कावासोती नगरपालिका १ हातिखोरमा रहेको महाराजा मन्दिर परिसरमा सरसफाइ गरेका हुन।
आफनो व्यतिmत्वको विकास संगै सामाजिका कार्यमा समेत सहभागि गराउदै आएको प्रमुख सेनानी प्रज्वल रायमाझीले बताउनु भयो ।
कार्यक्रममा मन्दिर व्यवस्थापन समितिका कोषाध्यक्ष छविलाल राइमगर, तालिममा सहभागि सम्पुर्ण विधार्थी, मन्दिर व्यवस्थापन समितिका पदाधिकारी साथै स्थानियको पनि उपस्थिति रहेको थियोे ।