
नेस नवलपुर द्वारा आयोजित आधारभुत तहको क्विज प्रतियोगितामा गैंडाकोट सुर्य बिनायक विद्यालय प्रथम, दुम्किवासको लखनथापा मे. एकेडेमी द्वितीय र गैंडाकोटको बिजय सामुदायिक विद्यालय तृतीय र भृकुटी इ. बो. स्कुल सान्तवना भएको संयोजक सोमनाथ भट्टराईले जानकारी दिनुभएको छ । प्रतियोगितामा १८ बिद्यालय सहभागी थिए ।