आधारभुत तहको क्विज प्रतियोगितामा गैंडाकोटको सुर्य बिनायक विजयी

40
आधारभुत तहको क्विज प्रतियोगितामा गैंडाकोटको सुर्य बिनायक विजयी

  

नेस नवलपुर द्वारा आयोजित आधारभुत तहको क्विज प्रतियोगितामा गैंडाकोट सुर्य बिनायक विद्यालय प्रथम, दुम्किवासको लखनथापा मे. एकेडेमी द्वितीय र गैंडाकोटको बिजय सामुदायिक विद्यालय तृतीय र  भृकुटी इ. बो. स्कुल सान्तवना भएको संयोजक सोमनाथ भट्टराईले जानकारी दिनुभएको छ । प्रतियोगितामा १८ बिद्यालय सहभागी थिए । 

SHARE

COMMENTS

यसमा तपाइको मत