भारतीपुरकी ३० बर्षीय देवीमायाले जन्माईन तिम्ल्याह बच्चा

3621
भारतीपुरकी ३० बर्षीय देवीमायाले जन्माईन तिम्ल्याह बच्चा

नवलपरासी, साउन १७ 
नवलपरासीको भारतीपुर गाविसकी देवीमाया सार्कीले तिम्ल्याह बच्चा जन्माएकी छन् । ३० बर्षीय देवीमायले आईतबार दुम्कौली स्वास्थ्य चौकीमा ३ वटा बच्चा जन्माएकी हुन् ।  सुत्केरी गराउन आफ्न्तले उनलाई ११ बजे स्वास्थ्य चौकी अस्पाल पुर्याएकोमा दिउसो बच्चा जग्माएकी थिईन् ।
 
पहिलो बच्चा १२ बजेर ३० मिनेट, दोस्रो बच्चा १२ बजेर ४५ मिनेट र तेस्रो बच्चा १२ बजेर ५७ मिनेट जादा जन्मिएको स्वास्थ्य चौकीले जनाएको छ । अहिले बच्चा र आमाको अवस्था समान्य रहेको छ । जन्मिएका बच्चा ३ वटै छोरा रहेका छन् । 
 

SHARE

COMMENTS

यसमा तपाइको मत