ट्राफिक सचेतना फैलाउंदै परोपकार सहकारी

225
ट्राफिक सचेतना फैलाउंदै परोपकार सहकारी

नवलपरासीको दलदले बजारमा सोमबार सामुदायिक ट्राफिक सचेतना कार्यक्रम गरेकोे छ । परोपकार साकोस् दलदलेको–१३ औं वार्षिकोत्सबका अबसरमा  संस्थाले सो कार्यक्रम आयोजना गरेको हो । सो क्रममा  राजमार्गमा गुड्ने बिभिन्न सबारी साधन बस, ट्रक , मोटरसाईकल चालकलाई केहि समय रोकेर सचेतना सम्बिन्धी जानकारी दिनुका साथै पर्चा पम्पलेट वितरण गरिएको थियोे । त्यस्तै गरि स्थानियबासी एंब पैदलयात्रीहरुलाई समेत ट्राफिक नियम र यसको अभाबमा हुन सक्ने परिणामका बारेमा सचेत पारिएको परोपकार साकोस दलदलेका अध्यक्ष देबराज पौडेलले जानकारी दिनुभयो । 

SHARE

COMMENTS

यसमा तपाइको मत