प्रशौनीमा मंगलबार देखि हुने तिन दिने खिचडी महोत्सवको तयारी पुरा

446
प्रशौनीमा मंगलबार देखि हुने तिन दिने खिचडी महोत्सवको तयारी पुरा

नवपरासीको प्रशौनीमा मंगलबार देखि हुने तीन दिने खिचडी महोत्सव तयारी पुरा भएको छ । आदिवासी जनजाती महासंघ प्रशौनी ईकाई समिति र युवा लाईन्स क्लबद्वारा आयोजित महोत्सवमा थारु, कुमाल, मगर जातिका परम्परागत खाने परिकार, भेषभुषा, सांस्कृतिक झांकी, नृत्य प्रस्तुत गरिने संयोजक विफल थारुले जानकारी दिनुभएको छ । शान्ती पार्कमा हुने महोत्सवमा झुम्रा नांच, लाठी नांच, कुमालको मारुनी नांच, मगरको कौरा नांच प्रस्तुत गर्ने संयोजक थारुले जानकारी दिनुभयो । 
 

SHARE

COMMENTS

यसमा तपाइको मत