सुरक्षाको सम्पुर्ण तयारी पुरा

सुरक्षाको सम्पुर्ण तयारी पुरा

मंसिर २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको शान्ति सुरक्षाको लागि सम्पुर्ण तयारी पुरा भएको छ । नवलपुर जिल्लामा प्रतिनिधि सभा तर्फ २ निर्वाचन क्षेत्र रहेको छ । जसको लागि नेपाल प्रहरी , सशस्त्र प्रहरी , नेपाली सेना सहित ९६० जना म्यादी प्रहरी परिचालन हुने  इलाका प्रहरी कार्यलय नवलपुर कावासोतीका प्रहरी नायव उपरिक्षक नविन राज राईले जानकारी दिनुभयो ।

अहिले म्यादी प्रहरी लाई प्रशिक्षण प्रदान गर्न कार्य इलाका प्रहरी कार्यलय नवलपुर कावासोतीमा भइरहेको छ । अबको केहि दिनमा म्यादी प्रहरीको प्रशिक्षण सकियपछि निर्वाचन सुरक्षामा खटाईने डिएस पि राईको भनाई छ । 

SHARE

COMMENTS

यसमा तपाइको मत