लायन्स क्लब अफ कावासोतीको औपचारिक सुभारम्भ

लायन्स क्लब अफ कावासोतीको औपचारिक सुभारम्भ

लायन्स क्लब अफ चितवन चौतारीको प्रायोजनमा गठन भएको लायन्स क्लब अफ कावासोतीलाई आइतबार चार्टर हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।

डिस्ट्रिक ३२५ बी २ नेपाल अन्तर्गत रहने गरि चौतारीका अध्यक्ष लायन्स पुर्ण प्रसाद शर्माले कावासोतीका अध्यक्ष लायन्स बिष्णु कंडेललाई चार्टर हस्तान्तरण गरी औपचारिक रुपमा सुभारम्भ गर्नुभएको हो ।

लायन्स क्लब अफ चितवन चौतारीका अध्यक्ष लायन्स शर्माको अध्यक्षतामा भएको कार्यक्रमलाई डिस्टिक गभर्नर लायन्स मधु सुधन शर्मा, नवलपरासी बर्दघाट सुस्ता पुर्वका प्रमुख जिल्ला अधिकारी शम्भु मरासीनी, नवलपरासी बर्दघाट सुस्ता पुर्वका जिल्ला समन्वय अधिकारी विजय राज पैडेल, लायन्स क्लब अफ चितवन चौतारीको फस्ट लेडी लायन्स सिता गौतम, लायन्स क्लब अफ कावासोतीका अध्यक्ष लायन्स कंडेल लगायतले सम्बोधन गर्नुभएको थियो ।

SHARE

COMMENTS

यसमा तपाइको मत