बोलेरोको ठक्करबाट एक जनाको मृत्यु

820
बोलेरोको ठक्करबाट एक जनाको मृत्यु

नवलपरासीको कावासोती नगरपालिका १६ डण्डामा आईतवारराती भएको सवारी दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ ।


मृत्यु हुनेको नाम ठेगाना खुल्न सकेको छैन । जिल्ला प्रहरी कार्यालय नवलपुरले दिएको जानकारी अनुसार , पुर्वबाट पश्चिमतर्फ जादै गरेको ग २ च ११३४ नम्बरको बोलेरो जिपले अन्दाजी २८-२९ वर्षको युवकलाई ठक्कर दिदा उनको घटना स्थलमा नै मृत्यु भएको हो ।

जिप र चालकलाई नियन्त्रणमा लिएका र शव पोष्टमार्टमका लागि दुम्कौली प्राथमिक स्वाथ्य केन्द्रमा राखिएको प्रहरीले जनाएको छ ।

SHARE

COMMENTS

यसमा तपाइको मत