बुधबार भएको सवारी दुघटनामा एक जनाको मृत्यु,एक घाइते

404
बुधबार भएको सवारी दुघटनामा एक जनाको मृत्यु,एक घाइते

कावासोति नगरपालिका वडा नम्बर १२ मा सवारी साधनको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

बिहिबार विहान ५ बजेको समयमा खरकट्टा जगल स्थीत महेन्द्र राजमार्गमा नम्बर नखुलेको सवारी साधन ले ठक्कर दिदा अँन्दाजी २५-२६ वर्षको युवकको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कावासोतिले जनाएको छ । मृतकको नाम ठेगना खुल्न नसकेको र हाल शव केउरेनि स्वास्थ्य चोकीमा रहेको प्रहरीले जनाएको छ ।

उता, गैंडाकोटको जनक मा बि नजिकै पुर्बदेखी पश्चिम् आउदै गरेको निलो पल्सर एन एस बाइक र सोही तर्फ जाँदै गरेको इ–रिक्सा एक आपसमा ठक्कर दिदा बाइक चालक घाइते भएका छन ।

SHARE

COMMENTS

यसमा तपाइको मत